Categories
समाचार

अनुहार नै नहेरी बुवाआमाले बिवाह गरेर पठाईदिएको श्रीमानको घर पुग्दा अन्य २ श्रीमती नै पाएपछि (भिडियो सहित)

उनको विवाह भएको ८ वर्ष भयो । उनलाई विवाह गर्ने मन पनि थिएन । जो संग विवाह भयो उनको पहिला नै विवाह भइसकेको रहेछ । सानो छोराले मलाई केही खान मन लागेको छ बुवा पैसा दिनुन भन्दा पनि बुवाको छोरा प्रति मन पलाएन । यस्तो श्रीमानसंग म बस्न सक्दिन म कमाएर तिर्छु बरु भनेर समाजकै अगाडी ब्याजमा २ लाख रुपैया लिएर घर छोडेर हिडेको बताइन् ।

नवलपुरकी सुनिता धिमालको श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा थिए । उनले सुरुमा विक्रमले राम्रै ब्यवहार गरे । तर पछि पैसा पठाउन पनि छोडे । उनको मागी विवाह भएको थियो । उनले विवाह गर्नु अघि केटाको अनुहार पनि देखेकी थिइनन् । चुरोट र क्सी खाने वानी थियो । गाँ जा पनि खाने रहेछन् । त्यो कुरा मलाई थाहा थिएन । तर पछि यस्तो कुरा थाहा पाएँ । विवाह भएर घर गए लगत्तै उनले या त ना दिन थाले ।

म ९ मा पढ्दै थिए । केटा देखाउन ल्याए । मलाइ विवाह गर्न मन थिएन । तर केटा ल्याउने मान्छे र वुवा आमाले मलाई त्यसैसंग विवाह गर्न द’वाव दिए । माग्न आएकै दिन भाका राखेर टिका लगाएर पठाइदिए । टिका लगाएर गएको केही दिन पछि लिन आए अनि मलाई मन नलागी नलागी पठाइदिए । म विवाह गरेर गएपछि अर्को कुरा थाहा भयो श्रीमानले मलाई विवाह गर्नु अघि दुईवटा विवाह गरिसकेका रहेछन् ।

उनीहरुको उमेर एउटै छ । दिन र महिना पनि एउटै छ । २५ वर्षको उनले तेस्रो विवाह गरेका थिए । तर त्यो कुरा उनले विवाह गरेर घर गएपछि थाहा पाएको बताइन् । आमा सानोमा बितेका रहेछन् । श्रीमानले पनि पढेका छैनन् । केटा १३ महिनाको हुँदा नै आमा वितेका कारण उनले पढ्न पाएनन् । तर उनले तेस्रो श्रीमतीलाई पनि या त ना दिएका कारण श्रीमतीले उनको नामको सिन्दुर पनि लगाउन छा्डिन् ।

Categories
समाचार

बाबुको लास नउठ्दै ऋण असुल्न पुगेका साहुले छोरीको कुरा सुनेर उल्टै १५ लाख दिए

गाउँमा एकजना भलाद्मी मानिसकाे नि धन भएछ । उसका छाेराहरू र छरछिमेक मिली ला स जलाउन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र ला स को पाउ समात्दै भन्न लाग्छ “म र्ने मानिसले मसँग १५ लाख लिनु भएकाे थियाे, पहिला मला`ई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र ला स काे दाहसं स्कार गर्न लैजानुहाेस् ।

अब तमाम मलामी`हरू खडा भएर तमाशा हेरिरहेका थिए, छाेराहरूले बताए कि म र्ने मानिसले कहिल्यै कसैसँग पैसा कर्जा लिएकाे कुरा गर्नु भएको थिएन । त्यसैले हामी याे पैसा दिँदैनाैँ । छाेराहरूले त तिर्दैनन् भने हामी छिमेकी`हरूले त तिर्ने कुरै भएन भन्न लागे छिमेकी|हरू । ला स लाई बाेक्न खाेज्छन् तर त्यस मानिसले ला स काे पाउ समातेर बसि`रहेकाे हुन्छ ।

याे खबर घरभित्रसम्म पुग्छ । बुहारीहरू हामीलाई थाहा छैन र पैसा तिर्दै तिर्दैनाैँ भन्छन । म र्ने मानिस`की एउटी छाेरी पनि थिइन् जाे रुँदै बाहिर आइन् र ला स काे गाेडा समाउने व्यक्ति`लाई आफ्नो गरगहना फुकालेर दिँदै भन्छिन् “लिनुहाेस् यी गहना। यसलाई बेच्नुहाेस् र आफ्नो पैसा असुल गर्नुहोस् तर बिन्ति गर्दछु बाबाकाे अन्तिम दा हसं स्कार नराेक्नु`हाेस ।

नपुगेको रकम पछि तिर्छु, सक्दाे चाँडाे व्यवस्था गर्छु । अब ला स समाउने मानिस उक्त छाेरीलाई सान्त्वना दिँदै भन्छ, “छाेरी, म यहाँ कसैलाई चिन्दिन, उहाँकाे बारेस चिन्नु थियो । मुख्य कुरा त उहाँले मसँग पैसा माग्नु`भएको थिएन, बरू मैले उहाँसँग मागेकाे थिएँ । उहाँ बित्नु`भएको थाहा पाएँ र कर्जा फिर्ता गर्दा कसलाई दिने हाे भनी बुझ्न याे नाटक गर्नु पर्यो ।

अकस्मात् प्राप्त भएकाे सम्पतिमाथि धेरैले आँखा गाड्छन, मलाई सही हकदार चिन्नु थियो । लाै राख याे १५ लाख रुपियाँ र मलाई दिएका सबै गहना पनि फिर्ता लेऊ । यसमा हक तिम्रो मात्र छ । वास्तवमा छाेरी`काे माया जीवनकाे साया हाे । छाेरीलाई बचाउने, पढाउने र अघि बढाउने संकल्प गरौँ । जसकाे घरमा छाेरी छिन्, त्याे घर पहिलाे स्वर्ग हाे । यो कथा मन परे शे`यर पनि गर्नुहोला ।

Categories
समाचार

राती ५ सय रुपैया दिने सर्तमा सम्बन्ध भयो, विहान पैसा नदिएपछि भयो ल फ डा (भिडियो हेर्नुस्)

काठमाडौ । कैलालीको लम्कीचुहा नगरपालिका झुंगा टोलमा भएको घटनाले नयाँ मोड लिएको छ । सो टोलमा एक जना विवाहित पुरुषले ५ सय रुपैया दिएर एक जना युवतीसंग सम्बन्ध राख्ने सम्झौता गरे । राती उनीहरुबीच ५ सय रुपैया दिएर सम्बन्ध राख्ने सहमति भयो ।

तर भोलपल्ट ति पुरुषले उनलाई सहमति जनाएपछि सहमति गरे अनुसारको पैसा दिएनन् । रातीमा खेतमा उनीहरुले सम्बन्ध राखे । भोलीपल्ट विहान ति युवती पैसा लिन पुरुषको घरमा गइन् ।

तर सम्बन्ध राखेपछि रामबहादुर चौधरीले सहमति गरे अनुसार पैसा दिन इन्कार गरे । त्यसपछि घटनाले नयाँ मोड लियो । ति युवतीले आफुलाई कर णी गरेको भन्दै घटना सार्वजनिक गरिदिइन् । घटना सार्वजनिक भएपछि गाउँलेले ति युवतीलाई दो ष लगाएका थिए ।

उनलाई दिमागी सन्तुलन गुमाएको भन्दै आरोप लगाएका थिए । मानसिक रुपमा ठिक नभएका कारण पुरुषलाई अनावश्यक आरोप लगाएको गाउँलेले बताएका थिए ।

तर पछि उनीहरुबीच सहमति मा सम्बन्ध भएको र पैसा नदिएका कारण घटना सार्वजनिक भएको बताइएको छ । रामबहादुरका छोरी र आमाहरुले भने आफ्नो घरको पुरुषलाई युवतीले अनावश्यक आरोप लगाएको दावी गरेका छन् । ४६ वर्षका रामबहादुरले गाउँकै सुस्त मनस्थिती भएकी युवतीलाई फकाएर ५ सय रुपैया दिने सहमतिमा सम्बन्ध राखेको अनुसन्धानवाट खुलेको बताइएको छ ।

अहिले रामप्रसादलाई प्रहरीले पक्राउ गरेको छ । ति युवती रामप्रसादको नातामा भान्जी पर्छिन । टाढाको नाताले भान्जी पर्नेलाई मामाले यस्तो घटना गराएको भन्दै स्थानिय सार्वजनिक रुपमा भनेका छन् ।

Categories
समाचार

काठमाडौंको रोडमा १७ दिनदेखि सित्तैमा सयौंलाई खाने खुवाउने को हुन् ? शिशिर भण्डारी पुगेर एक दिन खुवाउन सहयोग गरे (भिडियो हेर्नुस)

काठमाडौंको बालाजुको गँगा हलको आँगनमा दैनिक साँझ ५:३० पछि मजदुरी गर्नेहरु, घरमा चुलो नबलेकाहरु र बिभिन्न कारणले भोको रहेका सयौं भेला हुन्छन् । गएको १९ दिनदेखि केहि युवा साथीहरु मिलेर दिनमा ४०० देखि ५०० भोकाहरुको पेट भरिरहेका छन् । ‘नेपाल युट्युब पत्रकार संघ’का साथीहरुको यो सम्मानजनक काममा धेरैले साथ र सहयोग गरिरहेका छन् । यो सँकटको समयमा धेरै भोकै रहेको देखेपछि सँघले यो कदम चालेको हो । गँगा हालको आँगनमा दैनिक सयौं जना भोक मेटेर जान्छन् भने त्यसपछि युट्युब पत्रकार सँघका साथीहरु गाडीमा खानाको प्याकेट लिएर काठमाडौं चाहर्छन् ।

कोभिड १९ ले देशभर सङ्कट उत्पन्न गराए सँगै मजदुर वर्ग , बालबालिका तथा काम गरी खाने मानिसहरूलाई यति बेला निकै समस्या भएकाले सङ्घले एक छाक भए पनि सडकमा खाना बाँड्न थालेको हो। करिब दैनिक २०० को हाराहारीमा मानिसहरू त्यहाँ खानाको निम्ति आउने गरेका छन्। विभिन्न व्यक्तिहरूलाई खाना खुवाउन सुरु गर्दै पत्रकार धमलाले जस्तो सुकै अवस्थामा पनि आफू सहयोग गर्न तयार रहेको र राज्यका हरेक नागरिकको समस्या मा सबैलाई साथ दिन सबैलाई अपिल समेत गरेका छन्। यसैबिच सँघको यो काममा हातेमालो गर्न शिशिर भण्डारी पुगे र एकदिनको खाना खुवाउन लाग्ने रकम बराबर १० हजार सहयोग गरेर आए । भिडियो हेर्नुस

Categories
समाचार

श्रीमतीलाई कोरना लागेपछि श्रीमान छोडेर फरार भए, घरबेटीले घर बाट निकालिदिए, वडाध्यक्षको यस्तो सहयोग (भिडियो सहित)

‘झापा । मेचीनगर नगरपालिका १३ स्थित चाराआली बजार नजिकै डेरा गरी बस्दै आएका एक व्यक्तिले गर्भवती श्रीमतीलाई बेवारिसे छाडेर सम्पर्कविहीन बनेका छन्।

संक्रमण पुष्टि भएपछि घरबेटीले समेत डेरा बस्न नदिएको ती महिलालाई श्रीमानले मंगलबार साँझ चारआलीस्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर फरार भएका मेचीनगर-१३ वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए।ती महिलाले आइतबार मेची अञ्चल अस्पतालमा आएर पिसिआर परीक्षण गराएकी थिइन्।

सोमबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि श्रीमानले उनलाई टहरा लगेर छाडेका हुन्। वडाध्यक्ष सिग्देलका अनुसार वडाभित्रका घटना भएकाले जिम्मेवारी वहन गर्दै ती महिलालाई टहराबाट उद्धार गरी एम्बुलेन्समा हालेर मेचीनगर नगरपालिकाले बनाएको कोभिड आइसोलेसनमा लगेको बताए।

नगरपालिकाको आइसोलेसनमा संक्रमित बिरामीका आफन्तबिना राख्न नमिल्ने भन्दै उनलाई त्यहाँ राख्न सकिएन।त्यसपछि घटनाबारे नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मीना पोखरेल उप्रेतीलगायत कोभिड आइसोलेसन वार्डमा कार्यरत चिकित्सकसमेतलाई जानकारी गराएको उनले बताए।

Categories
समाचार

५६ वर्षीय बेलायती प्रधानमन्त्रीले ३३ वर्षीया प्रेमिकासँग गरे सुटुक्क विवाह

बेलायतका प्रधानमन्त्री बोरिस जनसनले आफू भन्दा तेइस वर्ष कम उमेरकी क्यारी साइमन्डससँग वेस्टमिनिस्टर कयाथड्रलमा गुपचुप आयोजना गरिएको समारोहमा बिहे गरेका छन् । प्रधानमन्त्री जनसनका निकटतम मित्र र परिवारका सदस्यहरूको उपस्थितिमा यो बिहे भएको त्यहाँका केही अखबारहरूले जनाएका छन्े । प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटले यसबारे टिप्पणी गर्न इन्कार गरेको छ ।

काम तथा निवृतिभरण मन्त्री टेरेसे कफीको ट्वीटमा प्रधानमन्त्री जनसन र क्यारी साइमन्ड्सलाई उनीहरूको बिहेको शुभकामना दिइएको छ । आइतबारको द मेलले बिहेमा ३० जना अतिथिहरूलाई तत्कालको जानकारी दिइ बोलाइएको थियो । कोभिड–१९को रोक आदेश अनुसार धेरै ठूलो संख्याको सहभागितामा बन्देज लगाइएको छ ।

३३ वर्षीया साइमन्डस ५६ वर्षीया जनसनलाई रोमान्टिक सम्बन्धमा बाँधिएको पहिलो पटक सन् २९१९को सुरुमा मिडियामा खबर आएको थियो । बिहेमा साइमन्डस सेतो पोशाकमा आएको बीबीसीको समाचारमा उल्लेख गरिएको छ ।

Categories
समाचार

भागी विवाह गरेकाे २० दिनपछि युवती छाडेर युवक फरार, गोठमा बन्धक बनिन् युवती !

सर्लाही । यहाँको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छन् । विष्णु–७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसाको सिकार भएकी हुन् । गत वैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती २० दिनपछि गाउँ फर्किए पनि युवकले आफ्नो घर जान नमानेपछि ती युवती हिंसाको सिकार भएकी हुन् ।

युवक र युवती दुवै जनाको सल्लाहअनुसार युवकले विवाह गर्ने भनी घरबाट लिएर भागेका थिए । तर २० दिनपछि गाउँ फर्किएर आफूलाई ‘तिमी मुसहर समुदायकी केटी हौ, तिमी आफ्नोघर जाऊ, म तिमीसँग विवाह गर्दिनँ’ भनी छाडिदिएको पीडित युवतीले बताइन् ।

आफ्नै घर जाँदा आमाबुवाले अस्वीकार गरेपछि आफू शिवाको घर गएको तर शिवाको परिवारले आफूलाई पशुचौपायाझैँ बन्धक बनाएर राखेको पीडित युवतीले बताइन् । शिवाको परिवारले ती युवतीलाई मुसहर समुदायकी युवती भन्दै दाउरा राख्ने गोठमा विगत १० दिनदेखि बन्धक बनाएर राखेको उनको भनाइ छ ।

शिवाले ‘तिमी मुसहर समुदायकी हौ, तिमी यहीँ’ बस भनेर दाउरा राख्ने गोठघरमा छाडेर भागेको पीडित युवतीले बताइन् । शिवा भागेपछि शिवाका परिवारले अहिले पीडित युवतीलाई गोठमै राखेर यातना दिइरहेको सर्लाहीका दलित अगुवा महेश पासवानले बताउनुभयो ।

“जातीय छुवाछूत समाजिक अपराध हो, प्रेम सम्बन्धले जातपात देख्दैन तर यस्तो किसिमको जातीय विभेद हुनु भनेको दण्डनीय अपराध हो”, अर्का दलित अगुवा राजेश पासवानले भन्नुभयो । भागेर २० दिनसँगै बस्न मिल्ने तर आफ्नो घरमा राख्न नमिल्ने भन्दै पासवानले आक्रोश व्यक्त गर्नुभयो । नेपाली समाजमा दलितका छोरीको जवानी चल्ने तर दलितले छोएको नचल्ने परम्पराको अन्त्य हुनु आवश्यक रहेको पासवानको भनाइ छ । उहाँले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग दोषीलाई यथाशीघ्र पक्राउ गरी कडा कारवाहीको मागसमेत गर्नुभएको छ ।

यता युवतीले प्रहरीमा किटानी जाहेरी दिए प्रचलित कानूनअनुसार युवकलाई कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो । प्रदेश नं २ का अधिकांश जिल्लामा जातीय तथा धार्मिक र वर्गीय परम्पराको अन्त्य नहुँदा यस्ता घटना निरन्तर घटिरहेको मानवअधिकारवादी मुकेश मिश्रले बताउनुभयो ।

Categories
समाचार

बाग्मतीमा स्वच्छ पानी बगाउन नागमती बाँध बन्ने, नदी सफाइका लागि साढे ३ अर्ब

काठमाडाैँ । वाग्मतीको उद्गमस्थलको जलाधार संरक्षण तथा जलप्रवाहमा सुधार गर्न सुन्दरीजलमा नागमती बाँध निर्माण गरिने भएको छ । यसअघि हिउँदमा पनि वाग्मती जलप्रवाह बढाएर नदीलाई स्वच्छ बनाउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको धाप भन्ने स्थलमा बाँध निर्माण अन्तिम चरणमा पुगेको छ । नागमती बाँध पनि तयार भएपछि नदीमा स्वच्छ पानी बगाउन सकिने विश्वास गरिएको छ ।

यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार जारी गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ । काठमाडौँ उपत्यकाका वाग्मती, रुद्रमती, विष्णुमतीलगायतका नदी सफा बनाउका लागि रु तीन अर्ब ४७ करोड बजेट विनियोजन भएको छ ।

Categories
समाचार

तनहुँमा वर्षातका कारण पहिरोले घर भ त्किँ दा च्या पिएर एक जनाको मृत्यु, भा गेर ज्यान बचाए यी चार जानाले

दमौली, १५ जेठ – लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती हुनुहुन्छ ।

गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर घर भत्किँदा पहिरामा च्या पि एर वृ द्धा घाइते हुनुभएको थियो । त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा उहाँको मृ त्यु भएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिनुभयो ।

वृद्धासहित पाँचजनाको परिवार घरमा सुतिरहेका थिए । घर भ त्कि एपछि अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिनुभयो । चारजना सकुशल रहनुभएको छ । घरको पछाडिपट्टिको भाग पूर्णरुपमा क्षति पुगेको छ ।

त्यस्तै लगातारको वर्षाले किसान दिक्क
लगातारको वर्षाले यहाँका किसान वाक्कदिक्क भएका छन् । बिहीबार अबेर साँझदेखि शुरु भएको वर्षा तेस्रो दिन आज पनि नथामिएपछि किसान विरक्त भएका हुन् । खेत गह्रा पानीले डम्म भरिएका छन् ।

भर्खरै एक साताअघिको वर्षापछि राखिएको बर्खे धान र कोदोको ब्याड पानीले डुबाएको छ । अघिल्लो वर्षाले लहलहाएका मकैका बोट बिहीबार साँझ वर्षा शुरु हुनपूर्वको वेगले बहेको हुरीले सोतर बनाएर लडाएको छ । झमझम साउने झरी झैँ पानी परी रहेपछि काममा निस्कन नपाएर किसान छट्पटिएका छन् ।

“एक साताअघि गोडेको मकै हुरीले लडाएर सोतर बनेको छ, हुरीले तरकारीका बेलापात चुँडाएर हुत्यायो, फलेका आँप बग्रेल्ती झा¥यो सहनै परेको छ”, बर्दिबास नगरपालिका–५ गणन्ताका ८० वर्षीय धनबहादुर स्याङ्वा भन्नुहुन्छ, “रोगको महामारी अहिले नै प्रतिकूल वर्षा अहिले नै ! खै सबै हामीमाथि खनिएजस्तो छ, उठ्न नदिने भयो क्यार ?”

बर्खे धान र कोदो रोप्न ढिलो भइरहेको बेला ब्याड नै डुबेपछि बीउ गल्ने किसानको चिन्ता छ । सबैतिर पानी डम्म भरिएर काट्ने ठाउँ नहुँदा बीउ गल्ने चिन्ता बढेको भङ्गाहा–४ का किसान बहुरा महतो बताउनुहुन्छ । “पहिले राखेको ब्याड डुबेर गल्ने भयो, अब राख्दा ढिलो हुन्छ, ल भन्नोस् अब हामीले कसरी गरी खाने ?”, महतोको अजङ्गको प्रश्न छ ।

लगातारको वर्षाले चरन क्षेत्र डुब्दा घरपालुवा जनावरको बिजोग भएको छ । लगातार गोठमा कोचिएर रहेका जनावर भोकले कराउँदा मन भक्कानिने गरेको भङ्गाहा–३ कटैयाका पशुपालक किसान रामराजी यादव बताउनुहुन्छ । लगातारको वर्षाले पशुवस्तुको आहारा जोहो गर्न नसक्दा बिजोग हेरेर बस्नु परेको यादवको भनाइ छ ।

वर्षाले ग्रामीण सडक हिलाम्य भएका छन् । कैयौँ ठाउँमा बस्ती डुब्न नदिन सडक काटेर पानी बगाउनु परेको छ । सडक निर्माणताका नै पानीको निकास प्रबन्ध नगरिँदा अहिले सडकको दुरावस्था भएको ग्रामीण सर्वसाधारण बताउँछन् । कोभिड–१९ महाव्याधि छल्न गत वैशाख २२ गते जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको अवधि बढाएर यही जेठ २० गतेसम्म पु¥याइएको छ । व्याधिको प्रकोप झेलिरहेका सर्वसाधारण अहिलेको प्रतिकूल वर्षाले खेतीपाती गर्न नदिएपछि अबको गुजारा कसरी चलाउने भन्नेमा रनभुल्ल परेका छन् ।

Categories
समाचार

बिहेमा सालीले बेहुलाको जुत्ता लुकाउदा पैसा नदिने बेहुला पक्षलाई यसरी थ र्काएको भिडियो बन्यो रातारात भाईरल , हेर्नुहोस बिहेमै पर्यो यस्तो ल फ डा (भिडियो)

बिहेमा बेहुलाका जुत्ता लुकाउने प्रचलन छ । बेहुला र बेहुलीको भाइबहिनी र साथीहरुले जुत्ता लुकाउने गर्दछन् । र यसको लागि उनीहरु प्रतिक्षामा समेत बस्दछन् । केटी पक्षले दुलाहाको जुत्ता लुकाउने, दुलाहाले केही रकम दिने र केटी पक्ष बिशेषत दुलाहाका सालीहरुले जुत्ता फिर्ता दिने हिन्दु बिवाहमा एक चलन हो ।

तर यस्तो चलनका कारण कतिपय ठाउँमा प्रायगरी भारतमा बिहे नै भाँडिएको खबर हामी बेलाबेला सुन्नमा आउँछ । तर यसरी बिहेमा केटी पक्षले दुलाहाको जुत्ता लुकाउने, दुलाहाले केही रकम दिने र केटी पक्ष बिशेषत दु’लाहाका सालीहरुले जुत्ता फिर्ता दिने चलन भनेको हिन्दुको बिवाहमा गरिने एक चलन नै हो ।

यसैबीच केहि दिनअघि देखि एउटा भिडियो सामाजिक संजाल विशेषगरी टिकटकमा खुवै भाइरल बन्यो । विहेमा सालीले भिनाजुको जुत्ता लुकाएपछी बिहेमै ल’फ’डा परेको छ । सो भिडियोलमा सालीले बेहुला पक्षलाई यति मजाले थर्काइन कि जसको कारण उनी निकै नै विवादास्पद बन्न पुगिन ।

त्यही बेला उक्त भिडियोलाई कसैले खिचिरहेको थियो । मुना बानिया नाम गरेको टिकटक अकाउन्टबाट अप्लोड गरिएको सो भिडियो टिकटकमा भने डिलिट गरिएको छ तर यो भिडियो अहिले सामाजिक संजालभरी यत्र तत्र सर्वत्र भाइरल भइरहेको छ । अब हेर्नुस् भिडियो सामाग्री: