Categories
Uncategorized

ससुरालीलाई प्रत्येक महिना ३३ हजार दिन्थेँ अब झन माग बढाए-थेग्न सकिन’ भन्दै युवकले जिवन त्यागे

एजेन्सी । ससुराली परिवारको एक अंश हो । समस्या र अप्ठेरो परेको बेलामा परिवारको सहयोग चाहिन्छ । सहारा नै परिवार हुन्छ । विवाह भनेको दुई परिवारबीचको स म्ब न्ध हो । तर विवाहकै कारण एक पुरुषले भने जीवनत्या,’ग गरेका छन् । ससुरालीको माग पुरा गर्न सकिन अब त अति भयो भन्दै एक पुरुषले यस्तो निर्णय गरेका हुन् । यो घटना भारत, हरियाणाको पानीपत जिल्लाको हो ।

जिल्लाको दीवाना गाउँ नजिकैको रेलमार्गमा युवकले रेलको अगाडि हा,’म फा,’लेका हुन् । उनको निधन भएको छ । घटना अघि ति युवकले एउटा भिडियो बनाएका थिँए, जुन सामाजिक सञ्जालमा भाइरल हुँदैछ । भिडियोमा ती युवकले आफ्नी श्रीमती र ससुरालीमाथि आरोप लगाएका छन् ।

युवक वेदपाल गाउँ दीवानाका निवासी हुन्, जसले भिडियो बनाएर भाइरल बनाएका थिए ।उक्त भिडियोमा ती युवक आफुले यस्तो निर्णय लिनुमा ससुराली र श्रीमती भएको बताएका छन् । भाइरल भिडियोमा वेदपालले आफ्नी श्रीमती, ससुरा, साला, साली र अन्य ससुराली पक्षमाथि आरोप लगाइएको छ ।

युवकले भनेका छन्, ‘म मेरो ससुराली पक्षका मानिसहरुलाई लगभग ८ बर्ष सम्म हरेक महिना झण्डै ३२ हजार रुपैयाँ दिइरहेको छु, तर अब यी मानिसहरुको माग बढेको छ, जुन म पूरा गर्न सक्दिन् ।’ त्यती भनेपछि ति युवकले रेलको अगाडि दौ,’डिएका छन् ।

Categories
Uncategorized

भक्तपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

अरनिको राजमार्ग खण्ड अन्तर्गत भक्तपुरको कौशलटारस्थित ६ लेन सडकमा तीव्रगतिमा गुडेको मोटरसाइकल आज दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार तीव्र गतिमा आएको ना ३२ प ६६७३ नं को मोटरसाइकल अनियन्त्रित भई सडकको बारमा ठोक्किएर दुर्घटना हुँदा पर्सा वीरगञ्ज महानगरपालिका–२० घर भई हाल भक्तपुर नपा–१० कमलविनायक बस्ने ३० वर्षीय लोकनाथ ठाकुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार वीरगञ्ज महानगरपालिका–२० घर भई हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहटमा कार्यरत प्रहरी हबल्दार सियाराम सिंहको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचार हुन नसकेपछि आजै केएमसी अस्पताल सिनामङ्गल पठाइएको छ । त्यहाँ पनि उपचार हुन नसकेपछि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Categories
Uncategorized

को रु दैन यो भिडियो हेरेर,किन घरभित्रै बाँधेर राख्छन् श्रीमतीलाई कठै (भिडियो हेर्नुस्)

निकै बुढा मनबहादुर गुरुङ र बुढी मनमाया गुरुङको अवस्था निकै गम्भीर रहेको छ ।श्रीमती मनमायालाई लागेको रोगको उपचार गर्न नसकेपछि अहिले उनको अवस्था निकै नाजुक बनिरहेको छ ।

गुरुङ दम्पतीको छोरीहरुको विवाह भएर पराइ घर गइरकेका छन् ।तर एउटा छोरो बुढेसकालमा सहारा बन्ला भन्दाभन्दै उसले नै उनीहरूलाई एक्लै छोडेर फ रार भएका छन् ।मनबहादुर आफैं मुटु रो गी हुन् र पैसा नभएर उपचार गर्न सकेका छैनन् ।

मनमायाको शरीर नै चल्दैन उनी जतिबेलै खाटमा पल्टी रहेकी हुन्छिन् ।उनको दि शा पि साब सबै एकै ठाउँ भएको छ ।उनी आफ्नो मृ त्यु पर्खेर लडिरहेकि छिन् ।सहारा कोहि नभएपछि उनीहरू एकअर्काको सहारा बनेर जीवन बिताइ रहेका छन् ।

यसरी एउटा बूढो दम्पती आफ्नो मर्ने उमेरमा कसैको सहारा नपाएर घरमा एक्लै बस्न बाध्य छ ।उनीहरू आफुलाई सहयोग गरिदिन निकै हार्दिकताका साथ अपील गरिरहेका छन् ।

भिडियो हेर्नुस् :-

Categories
Uncategorized

घर फर्किदै गरेका उनिहरुः सडक दुर्घटनामा परि कलिलै उमेरमा छोडे संसार

शुक्रबार बिहानकाे समय थियाे । शिवजन मावी सितलपाटी सल्यानमा कक्षा १२ काे परिक्षा दिएर बरलाका करिब १७/१८ वर्षका रेखा बुढाथोकी, सुनिता नेपाली, सुशीला नेपाली, मिना परियार र दिपा बुढाथोकी घर फर्किदै थिए । उनिहरू सधै सँगै हिड्ने र मिल्ने साथी हुन् ।सितलपाटी र बरला करिब ३ किलाेमिटरकाे दुरीमा पर्छ । उनिहरु स्कुलबाट हिडेरै घर जाने गर्थे ।स्कुलमा परिक्षा दिएर राप्ती राजमार्गबाट हिड्दै गएका उनिहरु बरला नपुग्दै भेटिने बाङ्गेसल्ला नेर बस्छन् । सडककाे घारी पिउने पानीकाे धारा छ । उनिहरु पानी खाएर सडककाे छेउमा रहेकाे बाङ्गाे सल्लाेकाे मुनी बसेर सितल लिइरहेका हुन् ।याे बेला बिहानकाे करिब १० बजेकाे थियाे । सडक घुम्ती छ । थारमारेबाट लु २ च ५७०१ नम्बरको भरत बेकरी डेरीकाे डबल क्याप स्कार्पियाे हुइकिएर आउँछ ।तिव्र गतिमा आएकाे स्कार्पियाेले ठक्कर दिँदा काेहि गाडीसँगै खेतमा पुग्छन् भने काेहि सडक छेउमै पछारिन्छन् । स्कार्पियाे भित्र अन्य यात्रुहरु पनि थिए । तर उनिहरु भने सकुशल छन् ।यसरी तिव्र गतिमा आएकाे गाडीलाइ चालकले नियन्त्रणमा लिन सक्दैनन् । अन्तत सडक छेउमा बसेका पाँच जना छात्राहरूमा ठाेक्किएर १० मिटर तल खेतमा पुग्छ ।दुर्घटनामा परेका पाँच छात्रा मध्ये २ जनाकाे मृत्यु भएकाे छ भने ३ जनाकाे अहिले नेपालगन्जमा उपचार भैरहेकाे छ । मृत्यु हुनेमा रेखा बुढाथोकी र सुनिता नेपाली रहेका छन् । घाइते सुशीला नेपाली, मिना परियार र दिपा बुढाथोकीकाे उपचार भैरहेकाे छ ।यतिखेर बरला गाउँ शाेकमा डुबेकाे छ । मृतक तथा घाइतेका आफन्तले दाेषिलाइ कडा कारबाही र उचित क्षतिपुर्तीकाे माग गर्दै दिउँसाेदेखि राप्ती राजमार्ग अवरुद्ध गरेका छन् । गाडी धनि सम्पर्कमा ल्याएर सहमति गर्ने प्रयास प्रहरीले गरेकाे जनाएकाे छ ।पाँचै जनालाइ उपचारका लागि नेपालगन्ज लिदै गर्दा २ जनाकाे बाटाेमै मृत्यु भएपछि उनिहरुकाे शव अहिले जिल्ला अस्पताल सल्यानमा ल्याइएकाे छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Categories
Uncategorized

सापटी लिएको रकम नदिए पछि भक्तपुरमा एक पुरुषले उठाए अर्काकी श्रीमती

काठमाडौ । आफूले सापटी लिएको रकम नदिए पछि पैसा उठाउन भक्तपुरमा एक पुरुषले अचम्मको तरीका अपनाएका छन् । उनले सापटी लगेको पैसा नदिने ब्यक्तिको श्रीमती उठाएका छन् ।

प्रहरीका अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिले भक्तपुरका धीरज श्रेष्ठसँग दुई वर्षअघि पाँच लाख रूपैयाँ लिएका थिए । जति पटक पैसा मागेपनि उनले दिएनन् ।

आफूले दिएको पैसा पाउने छाँट नदेखेपछि श्रेष्ठले ती व्यक्तिको श्रीमती उठाएका हुन् । उनले ति ब्यक्तिको श्रीमतीलाई ट्याक्सीमा हालेर भक्तपुरको बोडे पुर्‍याएका थिए । त्यसपछि उनले ‘पैसा लिएर आइज, तेरो बूढी लैजा’ भनेको प्रहरी स्रोतले जनाएको छ ।

ब न्ध क बनाएको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भक्तपुरका धीरज श्रेष्ठ छन् । प्रहरी स्रोतका अनुसार करिब २ वर्ष अगाडि श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिलाई ५ लाख सापट दिएका थिए ।

रकम सापट लिएपछि लकडाउनका कारण उक्त व्यक्तिले ऋण चुक्ता गर्न सकेनन् । आफूले सापट दिएको रकम चुक्ता नभएपछि श्रेष्ठले उक्त व्यक्तिकी श्रीमतीलाई घरबाट नै ट्याक्सीमा हालेर भक्तपुरको बोडे लगेर उनलाई पैसा लिएर आइज भन्दै फोन गरेको प्रहरीले जनाएको छ । फाइल तस्बिर

Categories
Uncategorized

दाजु भाइ सम्झेर सेयर गर्दिनु होला भाइको आत्माले शान्ती पाउनेछ

मनमा अलिकती पनि दया माया भएआफ्नै दाजु भाइ सम्झेर Rip लेखी सेयर गर्दिनु होलाभाइको आत्माले शान्ती पाउनेछ

नेपाली सैनिकमा कार्यरत गर्दै आएका भेरी गङ्गा निवासी अशोक सारु मगर भाइको उपचार गर्ने क्रममा मृत्यु भएको छ ।,,,,भाइ प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्द्छु ।भाइ तिम्रो आत्माले बैकुण्ठमा बाँस पाओस् ,,यश दु:खद घडिमा डुब्नु भएको घरपरिवार लगायत आफन्तहरुमा धैर्य धारण गर्ने शक्ति मिलोस पनि:वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुई÷दुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एक÷एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Categories
Uncategorized

३ महिनाकि छोरीलाई बाइ-बाई भन्दै हिँडेका सरोज, अझै फर्कन पाएनन् घर !

नेपाली सेनाको कालीबहादुर गण चितवनबाट करिब अढाइ वर्षअघि नै १००७९२ नम्बरको एसएमजी गन हरायो । सो गन चोरी गरेको आरोपमा पक्राउ परे नेपाली सेनाका सिपाही सरोज र अमल्दार लबकुमार गुरुङ । उनीहरूलाई सैनिक हिरासतमा चार महिनाको या तनापछि पुर्पक्षका लागि कारागार चलान गरिएपछि अहिले चितवन कारागारमै छन् ।तर चार महिना ठूलो या तना र वर्षैको जे ल बसाईपछि उनीहरु निर्दोश रहेको पुष्टि भयो । सो गन अर्कैले चोरेको पाइएको हो । आफ्ना श्रीमान करिब अढाइ वर्ष जेलमा हुँदा र सेनाको हिरासतमा या तना सहेको थाहा पाउँदा श्रीमतीको मन छियाछिया हुन्थ्यो ।तीन महिना मात्र भएकी सानी छोरीसंग खेलेर बाइ बाई छोरी भन्दै हिँडेका सरोज तामाङ त्यसपछि घर फर्कन पाएनन् । ०७५ पुस १ गते अन्तिम पटक घरवाट हिँडेका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Categories
Uncategorized

जन्मदिनकै दिन हिमानीले भनिन्, ‘अब सहेर बस्ने छुट छैन’

नवलपरासी – पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन्। नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा बिहीबार शाहले अब यो स्थितिलाई रोक्नुपर्ने बताएकी हुन्।

‘प्रतिभा पलायन रोक्नुपर्नेछ । यो स्थितीलाई सहेर बस्ने सुविधा हामी कसैलाई छैन,’ उनले भनिन्। हिमानी ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवलपरासीका ५ सय बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिनको अवसर पारेर यस्तो सहयोग गरिएको हो। कोषले मानवीय बालश्रम, नयाँ नेपाल अनाथालय र सोलु बालकल्याण आश्रममा रहेका बालबालिकाका लागि पनि खाद्यान्न सहयोग गरेको छ। त्यसैगरी राष्ट्रिय जनजागरण समाज सुधार आश्रमका ४४ बालबालिकाका लागि लुगा सहयोग गरिएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै कोषकी अध्यक्ष पूर्व युवराज्ञी शाहले नेपाली जनताको सेवा नै कोषको लक्ष्य रहेको बताइन्। उनले महामारीको समय सबै एकजुट हुनुको विकल्प नरहेको बताइन् । उनले भनिन्, ‘सबै जनसंख्यालाई खोप लगाउनुपर्नेछ। किसानका समस्या समाधान गर्दै कृषि उत्पादनको बजारीकरण गर्नुपर्नेछ।’

Categories
Uncategorized समाचार

गए राति ट्र्याक्टरको ठ’क्क’रबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

काठमाडौँ । ट्र्याक्टरको ठ’क्क’रबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नंको ट्र्याक्टरले ४५ वर्षीया माया विक लाई ठ’क्क’र दि’एको हो ।

ठ’क्क’रबाट घाइते भएकी सोही ठाउँकी ४५ वर्षीया माया विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बिहीबार साँझ साढे ५ः०० बजेको समयमा ओरालोमा रोकिराखेको ट्रयाक्टर आफँै अगाडि बढ्न जाँदा विकलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी विकको उपचारका क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको छ । ट्र्याक्टर चालक र ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

Categories
Uncategorized

झापामा पछिल्लो २४ घण्टामा थप १३८ जनामा कोरोना पुष्टि

झापा । झापामा पछिल्लो २४ घण्टामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि हुनेहरूमा पीसीआरतर्फ ११८ जना र एन्टिजेन परीक्षणबाट २० जनामा संक्रमण पुष्टि स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो सँगै झापामा कुल संक्रमितको संख्या पीसीआरतर्फ ९ हजार ६३२ जना र एन्टिजेन परीक्षणबाट ६४६ जना पुगेको छ ।

आज ८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै कुल संक्रमणमुक्त हुनेको संख्या ५ हजार ५२८ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा झापाका थप ७ जनाको मृत्यु भएको छ । योसंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २२० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।