Categories
समाचार

गरिबिमा लुकेको जादुमय आवाज, रुकुमकी बहिनीको चकित पार्ने स्वर, यति मिठो आवाजले दुनियाँ लट्ठ पारिन हेर्नुहोस

रुकुम । अहिले सामाजिक सन्जाल र मिडियाहरु गाउगाउमा पुुगेका छन । कला भएकाहरुले त झन मिडियाको मात्र सहारा चाहिदैन यदि राम्रो इन्टरनेट सेवा छ, मोबाइलमा डाटाले पनि राम्रोस“ग काम गर्छ भने भने टिकटकबाट पनि यस्ता प्रतिभाहरु बाहिर आईरहेका छन अहिले ।

भनौ कि अहिलेको जमानामा प्रतिभाहरुलाई आफनो टयालेन्ट देखाउने सही माध्यम पनि बनिरहेको छ । हो आज हामी यस्तै टयालेन्टबारे केही कुरा गर्दैछौ । यि नानी हुन रुकुमकी मोती परियार ।

रुकम गाउमै बिभिन्न गितले सबैको मन जितेकी मोतीको स्वर सुन्दा राष्ट्रिय कलाकारको भन्दा कम छैन । गरिब परिवारमा जन्मिएरै गरिबीमै उनको जीवन हुर्किरहेको छ तर भगवान्ले पनि यस्तैलाई दिन्छन अद्भुत कला र पहिचान यति मिठास छ उनको स्वरमा । सानै गाउमा छदानै गित गाउने इच्छा राखेकी मोती अहिले काठमाडौमा गित रेकर्ड गर्न आईरहेकी छिन । हेरौ उनको मोहित पार्ने आवाज —

Categories
समाचार

सपना रोका मगरलाई खाना खुवाउँदा बाटोमा भयो हा तपात – पल शाह रिलको नभइ वास्तविक हिरो , यसो भन्छिन् उनी (हेर्नुस् भिडियो)

राजधानी शहरमा अवस्थित पशुपति आ´र्यघाटमा बेबारिसे ला´सहरुको अन्तिम संस्कार गर्दै आएकी सपना रोका मगरलाई बीबीसीद्वारा यस वर्षको सय प्रेरणादायी महिलाका रुपमा शूचिकृत गरिएको छ । हाल १८ वर्ष मात्र पुगेकी सपनाले यस्तो काम गरिरहेकी छिन् जुन एउटा किशोर वा किशोरीको लागि अनौठो मात्र हैन सुन्दै अपत्यारिलो पनि छ ।

आफन्त बिनाको श´व फेला पार्न साथै त्यसको अन्तिम संस्कार गर्न उनी सक्रियतापूर्ण संलग्न रहन्छिन । उनी भन्छिन् “यस संसारमा हजारौँ मानिस घरबिहिन छन, उनीहरुको घर भने पनि महल भनेपनि यस सडक नै हो । तसर्थ उनीहरुले राम्रो सँग अन्तिम संकार पाउनु पर्छ । यसकारण म यो काम सामाजिक सेवाका लागि भन्दा पनि आफ्नै मन शान्तिको लागि गर्छु । ”

उनले अहिलेसम्म ३५ भन्दा धेरै लाशहरुलाई ब्यवस्थापन गरिसकेकी छिन् । उनी यस संगठन संगै आवद्घ छिन् उनको यस संगठनले सडकबाट परित्यक्त श´वहरु प्राप्त गर्दछ र ती ला´शहरुलाई पोस्टमार्टम जाँचको लागि अस्पताल लाने ब्यवस्था गर्दछ । यदि ३५ दिन सम्म पनि ला´सको खोजी गर्न कोही पनि उपस्थित भएन भने संगठनले यसलाई सम्सान घाटमा ल्याई अ´न्तेस्टि गर्ने काम गर्दछ ।

आफू विरुद्ध अश्लील अभिव्यक्ति दिएको भन्दै सपना रोका मगरले दिएको जाहेरीका आधारमा विनयजंग बस्नेत पक्राउ परेका थिए। सपनाले फागुन २ गते विनय जङ्ग विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँ जाहेरी दिएकी थिइन्।

बिनयको रिहाइको माग गर्ने जमातहरु बढेको थियो । निश्पक्ष छानबिन हुनुपर्नेमा जोड दिदै आफुहरुले कुरा राख्दै गर्दा प्रहरी त्यो पनि पुरुषले आफू महिलामाथि हस्तक्षेप गरेको र दमन आफुहरुले नसहने र प्रहरिको यस्तो चर्किकलालाई आफुहरुले सहन नसक्ने पनि बताएका थियो ।त्यती मात्रै हैन रिहाइको माग गर्नेले उग्र रुपनै लियो ,ज्वालामाथि प्रहरिले दमन समेत गर्यो,सपना उपर जवाफदेही हुनुपर्ने समेत जोड दिइएको थियो ।

नभन्दै केही दिन अघि सामान्य धरौटिमा बिनयजङ छुटेसगै अहिले फेरि आफ्नो कर्मथलो घा`टमा ला`स पोल्ननै सक्रिय देखिए बिनयजङ । छोरी सपनाले बिर्सिएपनि म बिर्सिन्न भन्दै सपनालाई सम्झेर खुब रोए बिनयजङ त्यति मात्रै हैन आफ्नालाइ पाखा र परकालाई काखा गर्दा मेरो यस्तो हालत भएको समेत जिकिर गरेका थिए ।

लकडाउन अगावै सपना फेरि आफ्नो पहिलेकै अवस्थामा फर्किएकि थिइन । बिहान कलेज जान्छिन् र दिउँसो भने ला`शलाई दागबत्ती दिन्छिन् ।पछिल्लो पाचदिनमा आफुले १० जनालाई दागबत्ती दिसकेको समेत बताएकि थिइन् ।

अहिले तिनै सपना दिन दुखि पिडित र भोकालाई खाना खुवाउन भन्दै सडकसम्म आएकि छिन् । उनले हाम्रो टिम नेपालको स-परिवार सहित नायक पल शाहको खुलेरै प्रशंसा गरेकि छिन् ।आफ्नो कामको आलोचना धेरै ले गर्ने गरेको र जस्ले आफुलाई माथि पुर्यायो उसैले तल फ्यालिदियो भन्दै उनी भावुक पनि भइन । हेर्नुहोस तलको भिडियो :-

Categories
समाचार

झन्डै एक दर्जन नेपालका कोभिडका बिरामीमा पनि देखा पर्यो आँखा बिगार्ने घातक कालो ढुसी, अब के गर्ने ?

कोभिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात्‌ एक प्रकारको कालो ढुसीको सङ्क्रमण नेपालमा अहिलेसम्म झन्डै एक दर्जन मानिसमा पुष्टि भएको विवरण आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन्।

दश दिनअघि मन्त्रालयले तीन-चार जनामा उक्त घातक कालो ढुसीको सङ्क्रमण देखिएको बताएको थियो। “विभिन्न ठाउँबाट गरी अहिलेसम्म हामीकहाँ म्यूकोर्माइकोसिसका करिब १२ वटा रिपोर्टिङ भएका छन्,” नवनियुक्त प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सोमवार भने।

उनका अनुसार वीरगन्ज, नेपालगन्ज र काठमाण्डूलगायत ठाउँका अस्पतालबाट कालो ढुसीको सङ्क्रमणका विवरणहरू आएका हुन्। भारतमा ‘ब्ल्याक फङ्गस’ अर्थात्‌ कालो ढुसीबाट हजारौँ मानिस सङ्क्रमित भएको विवरण सार्वजनिक भएका छन्। केही दिनअघि उत्तर प्रदेशका एउटै बिरामीमा ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र येलो फङ्गसको विरल सङ्क्रमण देखिएको बीबीसी हिन्दीले जनाएको थियो।

त्यस्तै थप पाँच सङ्क्रमितको मृत्यु
बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका दुई र बाहिरी जिल्लाका तीनजना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।उहाँका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरुष, लमजुङ मध्यनेपाल नगरपालिका–४ का ३१ वर्षीय पुरुष र कैलाली घोडाघोडी नगरपालिका–१ का ४० वर्षीया महिलाको मृत्यु भएको छ ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके राप्ती सोनारी गाउँपालिका–७ का ५० वर्षीया महिला र दाङ तुलसीपुर उपमहा नगर पालिका–७ का ८३ वर्षीय पुरुषको पनि उपचारको क्रममा गएराती मृत्यु भएको छ । योसँगै बाँकका २९१ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका २८६ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताउनुभयो ।

Categories
समाचार

विरामीलाई ठगी गर्ने विराटनगरका औषधि पसलहरु गरियो बन्द

विराटनगर । विराटनगर–९ स्थित अस्पताल चोकमा सञ्चालित औषधि पसलहरुले औषधिको नाममा विरामीलाई ठगी गरेको उजुरी परेपछि अनुगमन गरेर तीन वटा औषधि पसल बन्द गरिएको छ ।

औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरको टालीले सोमबार अनुगमन गरेर टाइम्स फर्मा, रियाङशी मेडिको र बोर्ड नराखिएको एउटा फार्मेसी बन्द गराएको हो । अनुगमन टोली आएको थाहा पाएपछि बोर्ड नटासिएको औषधि पसल बन्द गरेर सञ्चालक भने फरार भएका थिए ।

अनुगमनका क्रममा लाइसेन्स प्राप्त व्यक्तिलाई नभेटिएपछि दुइवटा र्फामेसीको बिक्रीमा रोक लगाइएको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरका निमित्त प्रमुख सञ्जिव शर्मा कट्टेलले जानकारी दिए । उनले बोर्ड नराखी फार्मेसी सञ्चालन गर्दै आएका औषधि व्यवसयी शंकर यादव फार्मेसी बन्द गरेर फरार भएका र उनको खोजी कार्य भइरहेको जानकारी दिए ।

उक्त फार्मेसीहरुले विरामीलाई औषधिमा बढी मूल्य लिएर ठगी गरेको र फार्मेसीमा सम्बन्धित व्यक्ति नबसेर जो कोहीले औषधि बेच्ने गरेको पाइएको छ ।

लाइसेन्स प्राप्त व्यक्ति बाहेक अन्य व्यक्तिले औषधि बेच्न नपाउने नियम छ तर, अनुगमनका क्रममा विराटनरमा सञ्चालित केही औषधि पसलमा विना लाइसेन्सका व्यक्तिहरुले नै औषधि विक्री गरिरहेको पाइएको निमित्त प्रमुख कट्टेलले जानकारी दिए ।

Categories
समाचार

यीनै हुन् आफनै गर्भवती श्रीमतिलाई मृ’त्युको मुखमा पुर्याएर फ’रार भएका श्रीमान (भिडियो)

श्रीमती नाम मिना तामाङ र श्रिमान गणेश तामाङ। श्रीमती भर्खरै २० बर्ष लागिन् उता श्रिमान १९ बर्ष मात्रै लागे ।उदयपुर जहाँ श्रिमानको घर छ भने सिन्धुलि श्रिमतिको माइत ।श्रीमती कसैको छोरी हो खेलौना हैन भन्ने कुरो मेरो समाजले कहिले बुझिदिन् ।

*** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

एकदमै धेरै प्रलोभनमा पारेर बिवाह गरेको उनी बताउँछिन् ।आफ्नो जग्गा जमिन र घर त्यो पनि ढलाइ गरिएको सबै तराइ मै त्यो पनि बजारमै छ भन्दै ठगेको र आफू बहकिन पुगेको उनी बताउँछिन् ।बिवाह पनि भयो तर बिवाह भएको एक बर्ष पिछाडिनै श्रिमानले कु`टपि`ट र एकदमै दमन गर्न थाले जुनको परिणाम गर्भमा भएको बच्चा समेत तुइन पुग्यो ।

अर्काको छोरि श्रिमति बनाएर लगिसकेपछि यस्तो ढंगबाट लापरबाही त्यो पनि बच्चा नै खेर जानेगरि निश्चय यो घ`टना निन्दनीय छ ।सुरुमा प्रलोभनमा पारेर आफ्नो बनाउने अनि अन्ततः यो तरिकाले बेसहारा छोड्ने कसैलाई अधिकार छैन् ।आरोपितलाई खोजि सम्बन्धित निकायबाट कार्वाहीको प्रकृया अघि बढाइयोस् ।

हेर्नुस् भिडियो सामाग्री

Categories
समाचार

पानीमा डुवेको थियो भने हामी मान्छौं तर ७ वर्षको बच्चाले त्यस्तो निर्णय गर्नै सक्दैन (भिडियो)

उर्लावारी नगरपालिका ६ मा एक ७ वर्षका बालक मृ त फेला परेका छन् । छोराको मृत्युमा बुवाको हात भएको भन्दै स्थानिय विरोधमा उत्रिएका हुन् । पवन रियाली मृ त फेला परेका हुन् । बुवाले आमा तुलसी आमासंग छुटाएर कान्छी आमासंग छोरालाई राख्दै आएका थिए । उनी कान्छी आमा घाँस का ट् न गएको अवस्थामा मृ त फेला परेका हुन् ।

उनी झु ण्डि एको अ वस्था मा फेला परेका हुन् । त्यती सानो बालकले दे ह त्याग गर्न नसक्ने भन्दै स्थानियले निष्पक्ष छानविनको माग गरेका हुन् । स्थानियले बुवाको ब्यवहार राम्रो नभएको र छोराको निधन हुनुमा बुवाकै हात भएको भन्दै विरोध गरेका छन् । स्थानिय र मावली पक्षकाहरुले घटनाको निष्पक्ष छानविन नहुँदा सम्म शव पनि उठाउन पनि नदिने बताएका छन् ।

पानीमा डुवेको थियो भने हामी मान्छौं तर ७ वर्षको बच्चाले त्यस्तो निर्णय गर्नै सक्दैन, स्थानियको भनाई छ । आमालाई थाहा नदिएर घटना गराएको हो । कान्छि श्रीमतीले तेरो छोरा के गर्छन ? भनेपछि आफैले घटना गरायो हामी उनीहरुलाई घटनाको निष्पक्ष छानविन नहुँदा सम्म शव उठाउँदैनौं मामाघरका हजुरवुवा र हजुरआमाले विरोध जनाउँदै भने ।घर भित्रै बालकको निधन हुँदा पनि गाउँलेले थाहा पाए पनि घरकै परिवारले थाहा नपाएको भन्दै घटना संकास्पद भएको बताएका छन् । जेठी श्रीमती हुँदा हुँदै अर्की विवाह गरेका बुवाले छोरालाई सिध्याएको आरोप मावली पक्षको छ ।

Categories
समाचार

अनुहार नै नहेरी बुवाआमाले बिवाह गरेर पठाईदिएको श्रीमानको घर पुग्दा अन्य २ श्रीमती नै पाएपछि (भिडियो सहित)

उनको विवाह भएको ८ वर्ष भयो । उनलाई विवाह गर्ने मन पनि थिएन । जो संग विवाह भयो उनको पहिला नै विवाह भइसकेको रहेछ । सानो छोराले मलाई केही खान मन लागेको छ बुवा पैसा दिनुन भन्दा पनि बुवाको छोरा प्रति मन पलाएन । यस्तो श्रीमानसंग म बस्न सक्दिन म कमाएर तिर्छु बरु भनेर समाजकै अगाडी ब्याजमा २ लाख रुपैया लिएर घर छोडेर हिडेको बताइन् ।

नवलपुरकी सुनिता धिमालको श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा थिए । उनले सुरुमा विक्रमले राम्रै ब्यवहार गरे । तर पछि पैसा पठाउन पनि छोडे । उनको मागी विवाह भएको थियो । उनले विवाह गर्नु अघि केटाको अनुहार पनि देखेकी थिइनन् । चुरोट र क्सी खाने वानी थियो । गाँ जा पनि खाने रहेछन् । त्यो कुरा मलाई थाहा थिएन । तर पछि यस्तो कुरा थाहा पाएँ । विवाह भएर घर गए लगत्तै उनले या त ना दिन थाले ।

म ९ मा पढ्दै थिए । केटा देखाउन ल्याए । मलाइ विवाह गर्न मन थिएन । तर केटा ल्याउने मान्छे र वुवा आमाले मलाई त्यसैसंग विवाह गर्न द’वाव दिए । माग्न आएकै दिन भाका राखेर टिका लगाएर पठाइदिए । टिका लगाएर गएको केही दिन पछि लिन आए अनि मलाई मन नलागी नलागी पठाइदिए । म विवाह गरेर गएपछि अर्को कुरा थाहा भयो श्रीमानले मलाई विवाह गर्नु अघि दुईवटा विवाह गरिसकेका रहेछन् ।

उनीहरुको उमेर एउटै छ । दिन र महिना पनि एउटै छ । २५ वर्षको उनले तेस्रो विवाह गरेका थिए । तर त्यो कुरा उनले विवाह गरेर घर गएपछि थाहा पाएको बताइन् । आमा सानोमा बितेका रहेछन् । श्रीमानले पनि पढेका छैनन् । केटा १३ महिनाको हुँदा नै आमा वितेका कारण उनले पढ्न पाएनन् । तर उनले तेस्रो श्रीमतीलाई पनि या त ना दिएका कारण श्रीमतीले उनको नामको सिन्दुर पनि लगाउन छा्डिन् ।

Categories
समाचार

बाबुको लास नउठ्दै ऋण असुल्न पुगेका साहुले छोरीको कुरा सुनेर उल्टै १५ लाख दिए

गाउँमा एकजना भलाद्मी मानिसकाे नि धन भएछ । उसका छाेराहरू र छरछिमेक मिली ला स जलाउन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र ला स को पाउ समात्दै भन्न लाग्छ “म र्ने मानिसले मसँग १५ लाख लिनु भएकाे थियाे, पहिला मला`ई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र ला स काे दाहसं स्कार गर्न लैजानुहाेस् ।

अब तमाम मलामी`हरू खडा भएर तमाशा हेरिरहेका थिए, छाेराहरूले बताए कि म र्ने मानिसले कहिल्यै कसैसँग पैसा कर्जा लिएकाे कुरा गर्नु भएको थिएन । त्यसैले हामी याे पैसा दिँदैनाैँ । छाेराहरूले त तिर्दैनन् भने हामी छिमेकी`हरूले त तिर्ने कुरै भएन भन्न लागे छिमेकी|हरू । ला स लाई बाेक्न खाेज्छन् तर त्यस मानिसले ला स काे पाउ समातेर बसि`रहेकाे हुन्छ ।

याे खबर घरभित्रसम्म पुग्छ । बुहारीहरू हामीलाई थाहा छैन र पैसा तिर्दै तिर्दैनाैँ भन्छन । म र्ने मानिस`की एउटी छाेरी पनि थिइन् जाे रुँदै बाहिर आइन् र ला स काे गाेडा समाउने व्यक्ति`लाई आफ्नो गरगहना फुकालेर दिँदै भन्छिन् “लिनुहाेस् यी गहना। यसलाई बेच्नुहाेस् र आफ्नो पैसा असुल गर्नुहोस् तर बिन्ति गर्दछु बाबाकाे अन्तिम दा हसं स्कार नराेक्नु`हाेस ।

नपुगेको रकम पछि तिर्छु, सक्दाे चाँडाे व्यवस्था गर्छु । अब ला स समाउने मानिस उक्त छाेरीलाई सान्त्वना दिँदै भन्छ, “छाेरी, म यहाँ कसैलाई चिन्दिन, उहाँकाे बारेस चिन्नु थियो । मुख्य कुरा त उहाँले मसँग पैसा माग्नु`भएको थिएन, बरू मैले उहाँसँग मागेकाे थिएँ । उहाँ बित्नु`भएको थाहा पाएँ र कर्जा फिर्ता गर्दा कसलाई दिने हाे भनी बुझ्न याे नाटक गर्नु पर्यो ।

अकस्मात् प्राप्त भएकाे सम्पतिमाथि धेरैले आँखा गाड्छन, मलाई सही हकदार चिन्नु थियो । लाै राख याे १५ लाख रुपियाँ र मलाई दिएका सबै गहना पनि फिर्ता लेऊ । यसमा हक तिम्रो मात्र छ । वास्तवमा छाेरी`काे माया जीवनकाे साया हाे । छाेरीलाई बचाउने, पढाउने र अघि बढाउने संकल्प गरौँ । जसकाे घरमा छाेरी छिन्, त्याे घर पहिलाे स्वर्ग हाे । यो कथा मन परे शे`यर पनि गर्नुहोला ।

Categories
मनोरञ्जन

चटपटेवाली रचना यसरी बनिन् चर्चित गायिका (तस्बिर सहित)

सानै उमेरमा ठूलो सफलता पाउने कलाकारहरू मध्ये रचना रिमाल पनि एक हुन् । धेरै गीतहरु गायकी सुन्दरी रचनाको जन्म १९८८ अगस्ट १३ मा झापाको भद्रपुरमा भएको थियो । उत्कृष्ट गायन क्षमता भएकी उनको साङितिक करियर भने २०२० बाट सुरु भएको थियो । उनी तीन दिदिबहिनी मध्येकी माइली छोरी हुन् ।

भन्छन् नी संघर्ष बिनाको सफलता बिरलै पाइन्छ । हो त्यहि अनेकौं संघर्षलाई पार गर्दै अगाडि बढेकी गायिका हुन् रचना रिमाल । झापाको भद्रपूरमा जन्मिएकी रचनाका बाबा टेम्पो कुदाउनु हुन्थ्यो । आमा सानो चटपटे र चकलेट पसल चलाउनुहुन्थ्यो अनि फुर्सदमा कपडा सिलाउने काम पनि ।

उनी सानैदेखी निकै राम्रो गीत गाउथिन् । उनको मिठो आवाज सुनेपछि विभिन्न युट्युब च्यानलहरुले अन्तर्वार्ता र गीतहरु लिग्न थाले । उनको भिडियोहरु धेरैले मन पराएपनि । कतिपय भिडियोहरु भाईरल नै बन्यो ।उनले चटपट बनाउदै, गीत गाउदै, सबैलाई मन्त्रमुग्ध पार्थिन । उनको यहि भिडियो निकै भाइरल बन्यो । त्यसपछि सामाजिक संजालमा पनि उनलाई ‘चटपटेवाली गायिका’ भनेर मन पराउन थालियो ।

भन्ने गरिन्छ आफू सँग प्रतिभा भएर मात्र पुग्दैन, अवसर खोज्दै जानुपर्छ तर रचना रिमाल यस्ती भाग्यमानी गायिका हुन् जस्को सुरिलो आवाजमा गीत सुन्न र अन्तर्वार्ता लिन थुप्रै मिडियाहरु उनको घर बाहिर पालो कुरेर बस्थे । नेपाल आइडल जस्तो ठूलो प्ल्याटफम पनि उनलाई अडिसन लिन उनकै घर पुगेको थियो । फ्रेन्चाइज सिङ्गीङ रियालिटी–सो नेपाल आइडल सिजन–३ बाट चर्चामा आएकी रचना भोटिङ राउण्डबाट बाहिरिएकी थिईन ।

त्यो समयमा तीन हप्तादेखि लगातार सबैभन्दा धेरै भोट पाउँदै आएकी रचना चौथो हप्तामा भने सबैभन्दा कम भोट पाउँदै प्रतिस्पर्धाबाट बाहिरिएकी थिईन । तर नेपाल आईडलबाट बाहिरिएपनी उनको साङितिक यात्राले भने गति लिग्यो । गायन रियालिटी शोबाट चर्चामा आएर त्यसरी नै चर्चामा बसिरहने गायकगायिकाहरु कमै देख्न पाईन्छ । रचना पनि यहि कम मध्येमा पर्छिन ।

उनको पहिलो पटक वसन्त सापकोटाको शब्द सङ्गीतमा “रुमाल चिनो देउन कान्छा पसिना आउँदा पुछौला” बोलको गीत रेकर्ड भएको थियो । रचनाको यो गीत अडियोमा मात्र भए पनि यस गीतलाई धेरै दर्शक श्रोताले अत्यधिक मन पराइदिएका छन् । थुप्रै चर्चित गीतमा स्वर दिएकी उनले गाएको गीत ‘फोटो फिरिममा’ निकै हिट भयो । त्यही गीतबाट उनको नाम पनि चर्चामा आयो ।

यतिमात्र होईन सोहि गीतबाट उनले जीवनकै पहिलो अवार्ड हात पारेकी थिईन । उनले ‘फोटो फिरिममा’ गीतबाट उनले नेशनल इन्टरटेनमेन्ट अवार्ड पाएकी थिईन् । रचना रिमाललाई नचिन्ने कमै छन् होला । सुन्दरी गायिका रचना निकै भाईरल भैरहनी गायिका हुन् । गीतबाट भन्दापनि अन्तरबार्ताबाट भाईरल भैरहने रचनाका कतिपय क्लिप्सहरु त ट्रोल पनि बनेका छन् ।

तर उनलाई चुरोट खुवाएर, चस्मा लगाईदिएको ट्रोल देख्दा राम्रो नलाग्ने बताउछिन् । अन्तरबार्ता रचनाले दिएको सर्टिक उत्तरहरु निकै भाईरल बन्ने गरेका छन् । कतिपयले उनलाई सार्है सोझो भएको बताउछन् भने कतिपय रचनालाई चलाख ठान्दछन । उनले अघिल्लो लकडाउनमा मात्र ४० भन्दा बढी गीत गाएकी थिईन ।

Categories
समाचार

राती ५ सय रुपैया दिने सर्तमा सम्बन्ध भयो, विहान पैसा नदिएपछि भयो ल फ डा (भिडियो हेर्नुस्)

काठमाडौ । कैलालीको लम्कीचुहा नगरपालिका झुंगा टोलमा भएको घटनाले नयाँ मोड लिएको छ । सो टोलमा एक जना विवाहित पुरुषले ५ सय रुपैया दिएर एक जना युवतीसंग सम्बन्ध राख्ने सम्झौता गरे । राती उनीहरुबीच ५ सय रुपैया दिएर सम्बन्ध राख्ने सहमति भयो ।

तर भोलपल्ट ति पुरुषले उनलाई सहमति जनाएपछि सहमति गरे अनुसारको पैसा दिएनन् । रातीमा खेतमा उनीहरुले सम्बन्ध राखे । भोलीपल्ट विहान ति युवती पैसा लिन पुरुषको घरमा गइन् ।

तर सम्बन्ध राखेपछि रामबहादुर चौधरीले सहमति गरे अनुसार पैसा दिन इन्कार गरे । त्यसपछि घटनाले नयाँ मोड लियो । ति युवतीले आफुलाई कर णी गरेको भन्दै घटना सार्वजनिक गरिदिइन् । घटना सार्वजनिक भएपछि गाउँलेले ति युवतीलाई दो ष लगाएका थिए ।

उनलाई दिमागी सन्तुलन गुमाएको भन्दै आरोप लगाएका थिए । मानसिक रुपमा ठिक नभएका कारण पुरुषलाई अनावश्यक आरोप लगाएको गाउँलेले बताएका थिए ।

तर पछि उनीहरुबीच सहमति मा सम्बन्ध भएको र पैसा नदिएका कारण घटना सार्वजनिक भएको बताइएको छ । रामबहादुरका छोरी र आमाहरुले भने आफ्नो घरको पुरुषलाई युवतीले अनावश्यक आरोप लगाएको दावी गरेका छन् । ४६ वर्षका रामबहादुरले गाउँकै सुस्त मनस्थिती भएकी युवतीलाई फकाएर ५ सय रुपैया दिने सहमतिमा सम्बन्ध राखेको अनुसन्धानवाट खुलेको बताइएको छ ।

अहिले रामप्रसादलाई प्रहरीले पक्राउ गरेको छ । ति युवती रामप्रसादको नातामा भान्जी पर्छिन । टाढाको नाताले भान्जी पर्नेलाई मामाले यस्तो घटना गराएको भन्दै स्थानिय सार्वजनिक रुपमा भनेका छन् ।