Categories
समाचार

यी नै रहेछन १ तोला सुनको लागि वृद्ध महिलाको कानको लोती का’ट्ने

पोखरा महानगरपालिका ३२ बडहरेकी ४८ वर्षीया महिलाको कानको रिङ लु’ट्ने पक्राउ परेका छन् । घाँस का’ट्न बारीमा गएका बेला ढुंगाले हा’नेर बे’होस बनाई एक तोलाको रिङ लु’ट्ने लु’टेरा भोलिपल्टै पक्राउ परेका हुन् ।

मारियम गुरुङको कानको लोती का’टी सुन लु’टेको आरोपमा प्रहरीले माचिन तामाङलाई मंगलबार पक्रेको हो । उनको साथबाट लु’टिएको २ वटा रिङ जस्ताको तस्तै फेला परेको प्रहरीले जनाएको छ । तामाङ मंगलबार तल्लो गगनगौंडबाट पक्राउ परेका हुन् ।

धादिङ घर भएका ४६ वर्षीय तामाङ अहिले पोखरा महानगरपालिका ३२ खुदीखोला बस्दै आएका थिए । उनी बाख्राभैंसी किनबेचको काम गर्ने पनि खुलेको छ । किन्ने र बेच्ने कामका लागि गाउँतिर गइरहने भएर गाउँबारे राम्रो जानकार रहेको पनि बुझिएको छ ।

सोमबार पूर्वान्ह ११ बजेतिरको समयमा गुरुङले घाँस का’टिरहँदा एक्कासि छातीमा ढुंगाले हा’नेर बेहो’स बनाई कानै का’टेर आधा आधा तोलाको २ वटा बेरुवा रिङ लु’टिएको थियो ।बारी नजिकै घर भएका स्थानीयले देखेर ह’ल्लाखल्ला गरेपछि आफन्तहरु घटनास्थल पुगेका थिए ।

बे’होस भइसकेकी मरियमको कानका २ वटा रिङ थिएनन् । घटनास्थलमा पुग्दा कानबाट र’गत आइरहेको उनका श्रीमान् धनमान गुरुङले बताए । लगत्तै प्रहरीलाई खबर गरिएको थियो । र, घाइते गुरुङलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्न ल्याइएको थियो । कानमा टाँ’का लगाएर गुरुङ घर फर्किसकेकी छिन् ।

Categories
समाचार

रोजिना गिरीको ह,त्याकि आ,त्महत्या ? श्रीमान बिदेशमा माइतिको यस्तो आ,रोप,यस्तो भनेकी रहिछिन रोजिनाले-भिडियो सहित

मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृ,त्यु भएको तीन दिनसम्म पनि पो,स्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात बजे आफ्नै घरको कोठामा मृ,त भेटिएकी रोजिनाको श,व सोही दिन लगिएको भएपनि दुई परिवारबीचको द्व,न्द्वका कारण पो,स्टमार्टम हुन नसकेको हो ।

आइतबार वडाध्यक्ष खेमप्रसाद न्यौपाने र प्रहरीको समन्वयमा रोजिनाको श,व पो,स्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । माइती पक्षले शव उठा,उन नदिने अडान राख्दाराख्दै पनि प्रहरी र जनप्रतिनिधिको चर्को दबा,बका कारण पो,स्टमार्टमका लागि धरान लगेको पी,डितका आफन्तको दा,बी छ । तर अहिलेसम्म पो,स्टमार्टम नहुनुले आ,शङ्का उत्पन्न गराएको मृ,तककी सानिमा रमिला गिरी बताउँछिन् ।

‘सोमबार नै प्रहरी प्रशासनले पो,स्टमार्टमको तयारी गरेको थियो तर पछि रोजिनाका घरपट्टीका मान्छे फेला पार्न नसकेको भन्दै पो,स्टमार्टम गरेन’, उनले भनिन्, ‘रोजिनाको मृ,त्यु भएपछि नै घरपट्टीका सबै प्रहरी सुर,क्षामा थिए । प्रहरीले कसरी प,क्राउ गर्न सकेन ? २४ घण्टाभित्र गरिसक्नुपर्ने पो,स्टमार्टम अहिलेसम्म नहुँदा श,ङ्का उब्जि,एको छ । ’

Categories
समाचार

जब ८ कक्षा मात्र पढेका श्रीमानले डिग्री पढेको श्रीमतीलाई बनाए सोच्नै न सक्ने हालत

एजेन्सी । कुनै घटना यस्ता हुन्छन् कुनैपनि मानिसलाई सुन्ने तागतपनि नहुनसक्छ । तर हाम्रो समाज यही हो सुन्दिन भनेर हुने छैन । यस्ता व्यक्तिलाई सवक सिकाउन भएपनि यस्ता सामाग्रीहरु साझा गरेर आफ्नो विचार राख्ने गर्नुहोला । पूरा पढेर आफूलाई लागेको आफ्नो सामाजिक सञ्जालमा लेख्नुहोला ।

यो घटना सुन्दापनि जो कोहीको मुटु चस्किन्छ । यस्ता श्रीमान हुनु भन्दा त एकल जीवन ठिक छ । छोरी अत्यन्तै मेहनती थिइन् । सानैदेखि पढ्नमा अब्बल । तर धन हेरेर परिवार अनपढ व्यक्तिसँग विवाह गरिदियो । उनको श्रीमान मात्र ८ कक्षा पढेको थियो । निक्कै संकिर्ण थियो । घरको काम आफै गरेर उनी पढ्दै अघि बढ्नि ।

म मास्टर डिग्री मेहनत गरेर पढ्छु भन्ने सोचेर विश्वविद्यालय भर्ना भएकी पत्नीको एउटा हातका सबै औला अत्यन्तै ईष्यालु श्रीमानले गि’डि’दियो । उक्त घटना यति हदसम्मको छ की सुन्दा समेत सबैको आङ सिरिङ हुन्छ । यो घटना घटाउने पति अहिले जेल जीवन भोगिरहेको छ । उनकी श्रीमतीले अनुमतिबिना मास्टर डिग्री अध्ययन शुरू गरिन् भनेर यसो गरेको उसको बयान छ । उसले दाहिने हात कै सबै औला गि’डि’दिएको थियो ।

३० बर्षका रफीकुल इस्लामले मात्र २१ बर्षकी आफ्नै श्रीमतीको औलाको हालत यस्तो बनाएको हो । यति मात्र हैन । हातको औला हातबाट छुट्टिएका थिए । घटनापनि यसरी गराएको सुन्दा हामी जो कोही अचम्मित हुन्छौ । पत्नीको आँखामा पट्टी बाँ’धि’दिए, मुखमा टेप लगाइदिए । भने आज म तिमिलाई सप्र्राईज दिँदैछु । श्रीमानको यो प्रताव मायालु लागेर उनले हात उनैको जिम्मा लागाईन् । लाडप्यारले शरिरनै उनीतर्फ अड्याईन् ।

तर त्यो प्रेम थिएन । रा’क्ष’सले आफ्नो छदम् वेष देखाएको थियो । त्यहाँ एकैछिनमा बज्रपात भयो । उसले ५ वटै औला हातबाट छु’ट्यायो । एक झड्का नै उनका लागि अन्धकारमय भयो । त्यति मात्र हैन की हातबाट छु’ट्टी’एका औला उसले फोहोरको थुप्रोमा फ्यालिदियो । ता की फेरी डाक्टरको सहायताले ती औला जोड्न नपाउन् । तर हाम्रा पाठकलाई यो जानकारी गराउ की यो अत्यन्तै भयावह घटना र सोच्नै नसक्ने धोकापछि पनि उनले पढाईलाई जारी राखिरहेकी छिन् । इस्लाम जो संयुक्त अरब इमिरेटमा एक प्रवासी कामदार हो ।

उसले आफ्नी पत्नीलाई चेतावनी दिएको थियो । यदि पढाई सुरु गरे त्यसको परिणाम भयानक आउनसक्छ । घर आएपछि नभन्दै त्यस्तै गर्यो । द टाइम्समा लेखिए अनुसार उनी विदेशबाट घर आएकै क्षणमा उनकी श्रीमतलाई अचानक, आँखा बन्द गर भन्यो । हात बाँ’धिदियो । मुखमा टेप लगाईदियो । उसले भन्यो की आज तिमिलाई म सरप्राइज गिफ्ट दिँदैछु । तर उसको सरप्राईज त्यही बन्यो । घटना बंगलादेशको हो । बांग्लादेशका पुलिस प्रमुख मोहम्मद सलाउद्दीनले बताए अनुसार श्री इस्लामलाई राजधानी ढाकाबाट गिरफ्तार गरिएको छ । उ अहिले जेलको चीसो कोठरीमा जीवन कटाइरहेको छ ।

मानवाधिकार समूहद्धारा आजीवन कारावासको माग
उ सारै नै राक्षस बन्यो । सारै ईर्ष्या गर्दथ्यो । किनकी उ केवल ८ कक्षा पासको मात्र शिक्षा लिएको थियो । श्रीमतीले उच्च शिक्षा लिएको हेर्न चाहादैन थियो । उस्तो भयावह घटना जसले सबैलाई स्तव्ध बनाउँछ । यसैले उसलाई आजीवन कारावासमा राख्न मानवअधिकारवादी समुहले भनेको छ । उसलाई अब जेलबाट बाहिर कहिलै आउन दिनुहुन्न उनीहरुको माग छ ।

झनै संघर्षशील
यो घटनाकी पिडित अख्टर हुन् । उनी अहिले झनै संघर्षशील बनेकी छिन् । दाहिने हातका औला नभएपछि अहिले उनी देब्रे हातले देख्न अभ्यास गरिरहेकी छिन् । उनी देब्रे हातले लेख्ने अभ्यासमा चाँडै पोख्त भएकी छिन् । उनले पढाई फेरी सूरु गरेकी छिन् । जसरीपनि मास्टर डिग्री हासिल गर्ने र सरकारको उच्च ओहोदामा जागिर खाने उनको लक्ष्य जसरी नी पुरा गर्ने कार्यमा मेहनत गरिरहेकी छिन् । अहिले उनी आफ्ना माता–पिताका घरमा फिर्ता गएकी छिन् ।

त्यही बसेर अध्ययन पुरा गर्ने लक्ष्य राखेकी छिन् । त्यहाँको समुदायले यो यो महिलामाथीको सहनै नसक्ने घटना भएको भनेको छ । विश्वलेपनि यसलाई अत्यन्तै निन्दनीय घटना भनेको छ । हामीले घटना भएको समाचार यसअघिपनि प्रकाशन गरेका थियौँ । यहाँ घटनापछिपनि छोरी अख्टर झनै संघर्षशील बनेको र सफलताका लागि प्रयासरत रहेको खुशीको खबर समेटेका छौ । हामी उनलाई अति सफलता मिल्ले शक्ति भगवानबाट मिलोस् । प्रार्थाना गर्दछौ ।

Categories
समाचार

३ युवती एक पुरुष र एक बालकको यस्तो दुखदायी मृत्यु

रोल्पामा भिरबाट खसेको ढु ङ्गा ला’ग्दा आमाछोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिकाका–९ निवासी २७ वर्षीय सङ्गीता पुन र उनकी दुई वर्षीय छोरी कृतिकाको भिरबाट पहिरोसहित ख’सेको ढु’ङ्गाले ला’गेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढु’ङ्गाले लागेको प्रहरीले बताएको छ । भिरदेखि ४०० मिटर तल खोल्साको पानीमा श’व देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी निरीक्षकको टोलीले घटनास्थलबाट शवपरीक्षणका लागि जिल्ला अस्पताल लगेको प्रहरी निरीक्षक सन्तोष केसीले बताउनुभयो । त्यसैगरी विवाह भोज खाएर फर्कने क्रममा रोल्पा नगरपालिका खुमेलका ४२ वर्षीय तीर्थलाल थापाको घर नजिकैको खरबारीमा ल’डि’रहेको अवस्थामा फेला परेको र नीजको उपचारका क्रममा आज मृत्यु भएको जिप्रका रोल्पाले जानकारी दिएको छ ।

त्यस्तै सप्तरीमा वि षा’लु स’र्पले ड’ ‘स्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ वर्षीय कृष्ण मण्डल रहेका छन् ।

घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई स ‘र्पले ड’ ‘सेको हो । उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडाध्यक्ष रामअवतार साहले जानकारी दिनुभयो । राति सुतेको अवस्थामा दुवैको मुखबाट फि ‘ज आएको देखेपछि परिवारका सदस्यहरुले उपचारका लागि अस्पताल लगेका थिए । फाइल तस्विर

Categories
समाचार

अन्त्यष्टिका लागि चितामा सुताइएका मलिक आगो लगाउने बेलामा जुरुक्क उठेर बसेपछि…

एजेन्सी । असावधानीका कारण झण्डै एक ब्यक्तिको अनाहकमा मृत्यु हुनवाट जोखिएको छ । अन्त्यष्टिका लागि भन्दै चितामा सुताइएको ब्यक्ति आगो लगाउने बेलामा जुरुक्कै उठेर चितामै बसे पछि मलामी गएकाहरुको भागाभाग भएको छ । यो घटना भारत ओडिसाको हो । भारतको ओडिसाको गंजाम जिल्लामा भएको यो घटनाले अहिले भारतीय मिडियामा चर्चा पाएको छ ।

मलामी गएकाहरुको भागाभाग भएको थियो । चितामा शब चलमलाउन थालेपछि मलामी डराएका थिए । त्यसैबीच उनी उठेर चितामै बसे । त्यस्तो देखेर मलामी भु’त भन्दै थप डराए । तर, तत्काल त्यहाँ भएका कसैले एक चिकित्सकलाई खबर गरे ।

उनीहरुले मृत्यु भएको ठानेका ब्यक्ति जिवितै थिए । सीमान्चक मलिक नाम गरेका ति ब्यक्तिलाई अहिले अस्पताल लगिएको छ । अहिले ती व्यक्तिको स्वास्थ्य स्थीर भएको त्यहाँका चिकित्सकले भारतीय मिडियालाई बताएका छन् ।

शनिबार जंगलमा बाख्रा चराउन गएका मलिक आइतबारसम्म घर नआएपछि खोज्न गएका व्यक्तिहरुले उनी मृ’त भएको भन्दै घाटमा पुर्याएका थिए । उनलाई ज्वरो आएका कारण उनी बे’हो’स भएको चिकित्सकहरुले बताएका छन् ।

Categories
समाचार

एक सुरमा रमाउँदै दौडिरहेको बालकलाई अजयले कराएर ‘पख भाइ पख भन्दाभन्दै ऊ ढलमा ख स्यो ‘

काठमाडौँ । काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन । अन्दाजी १० वर्षको बालक पानीमा रुझ्दै, उफ्रिँदै, नाच्दै आयो। ऊ आफ्नै सुरमा थियो। बच्चालाई त्यसरी हुत्तिँदै आएको देखेपछि अजयलाई डर लाग्यो। उनी पसलबाटै आत्तिँदै कराए, ‘भाइ… पख पख… एकछिन पख।’

उनी चिच्याएको सुनेर वरिपरि पसलका मान्छे हेर्न आए। तर एक सुरमा रमाउँदै दौडिरहेको बालकले अजय कराएको सुनेन वा वास्ता गरेन। ऊ हेर्दाहेर्दै ढलमा खस्यो।

‘त्यो भाइले ठूलो मान्छेले भनेको किन मान्नु भन्ठान्यो कि! बाटोमा पानी जमेको होला, म त्यही पानीमा छप्ल्यांग गर्दै उफ्रिन्छु पो भन्ठान्यो कि!’ बालकलाई ढलमा खसेको प्रत्यक्ष देखेका अजयले भने, ‘पख भाइ पख भन्दाभन्दै ऊ ढलमा खसिहाल्यो। सबैतिर पानी जमेकाले कहाँ ढल हो, कहाँ बाटो भन्ने पनि राम्ररी देखिएको थिएन।’

कपनको प्रहरी कार्यालयमा अहिले दुई बच्चा हराएको उजुरी परेको छ। एउटा बच्चा बिहानैदेखि हराएको र अर्को बेलुकी हराएको भन्ने उजुरी परेको हो। बेलुकी हराएको भनिएको बालक नै ढलमा खसेर बेपत्ता भएको हुनसक्छ तर नभेटिएसम्म पहिचान ठ्याक्कै भन्न नसकिने प्रहरी अधिकारीहरू बताउँछन्।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ति बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिनुभयो । स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् ।

Categories
समाचार

रोल्पामा २ वर्षकी छोरी बोकेर हिँड्दै गरेकी आमा भीरबाट खसिन्, २ जनाकै मृत्यु

काठमाडौ । काखे छोरीलाई बोकेर हिँड्दै गर्दा रोल्पामा भीरबाट खसेर आमा छोरीको मृत्यु भएको छ । बाँदर लखेटेर घर फर्कँदै गर्दा रोल्पा नगरपालिका–९ हाङबाङ बस्ने २५ वर्षीया संगिता पुन २ वर्षकी छोरी सहित खसेकी हुन् । संगीता र उनकी २ वर्षीया छोरी कृतिका पुनको निधन भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार घरबाट करिब १ सय ५० मिटर टाढा रहेको बारीमा रोपेको मकै बाँरवाट जोगाउन गएकी उनी फर्कदा दुर्घटना भएको हो । उनी काम सकेर घर फर्कदै थिइन् । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

यता बाँकेको डुडुवा गाउँपालिका–१ खडैचाका एक बृद्धको शव तलाउमा फेला परेका छन् । डुडुवा १ बस्ने ८५ वर्षीय नन्कौ अहिर राप्तीसोनारी–६ भुरीडाँडा जंगलको तलाउमा मृ त्त अवस्थामा फेला परेका हुन् ।

घरबाट मालपोत कार्यालय नेपालगञ्ज जान्छु भनि हिँडेका उनी घर परिवारको सम्पर्कमा आएका थिएनन् । उनको शव तलाउमा फेला परेपछि प्रहरीले थप अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।

Categories
समाचार

सप्तरीमा सुतीरहेकै बेला मुखवाट फिज आएको देखेपछि दिदी-भाईलाई परिवारले अस्पताल लगे, तत्कालै भयो मृत्यु

काठमाडौ । वर्षायाममा तराईमा स र्पको विगबिगी हुन्छ । स र्पका कारण धेरै ब्यक्तिले ज्यान गुमाउने गरेका छन् । सप्तरीमा एकै घरका दिदी भाईको निधन भएको छ । उपचारका क्रममा अस्पताल लैजादै गर्दा उनीहरुको निधन भएको हो ।

खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र उनका नौ वर्षीय भाई कृष्ण मण्डलको निधन भएको हो । घरमा सुतिरहेकै अवस्थामा दुवै जनालाई स र्पले ड सेको हो। उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको वडाध्यक्ष रामअवतार साहले जानकारी दिए। राति सुतेको अवस्थामा दुवैको मु खबाट फि ज आएको देखेपछि परिवारका सदस्यहरूले उपचारका लागि अस्पताल लगेका थिए।

यो अर्को समाचार, पहिरोले गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिएको हो।

पहिरोले घर पुरिँदा तिलककी तीन छोरीको मृत्यु भएको छ। २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। गंगा(जमुना जुम्ल्याहा हुन्। घटनास्थलमा स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी पुगिसकेको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले घरमुली तिलक, उनकी श्रीमती र अर्की एक छोरी भने सुरक्षित रहेको बताए।

Categories
समाचार

यीनै हुन ३ दिदिबहिनि जसले गए रातिको पहिरो’मा ज्या’न गु’माए

निरन्तरको वर्षापछि आए’को प’हिरो’मा परे’र तीन जना’को मृ’त्यु भए’को छ । पहिरोले घर पुरिँदा एकै घरका तीन जना’को मृ’त्यु भए’को हो । गुल्मीमा प’हिरो’ले घर पुरिँदा घरमा सुतिरहेका तीन जना’को मृ’त्यु भए’को छ ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

जिल्लाको रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर माथिबाट प’हिरो आई घरकमा सुतिरहे’का छोरीहरु २१ बर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको भएको हो ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले घट’नाबारे जानकारी दिनुभयो ।
**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

राती करिब १ बजे घरमाथिबाट पहिरो आई घर भ’त्कि’दा एउटै कोठामा सुतिरहेका तीनै जना’को पु’रिएर मृ’त्यु भएको र पुरि’एको ला’श स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकाले’को प्रहरीले जनाएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Categories
समाचार

७८ वर्षिया बृद्धा मालपोतको लाइनमा बसेकी थिईन, गर्मि’ले भिड’मा बे’होस भएर मृ’त्यु

हेटौंडा, । मालपोत कार्यालयमा सेवा लिन लाइन लागेकी एक वृद्धा महिला बे’ हो स भएर ल’ ड्दा मृ’ त्यु भए’को छ ।मकवानपुरगढी गाउँपालिका वडा नंबर ६ सामरी घर भएकी ७८ वर्षिया पञ्चमाया गौतमको आज मालपोत परिसर’मै ज्या’न गए’को हो ।लाइनमा बस्दाबस्दै उनी ए’क्कासी ढ’लेकी थिइन् । उन’को मृ’त शरी’र’लाई निकै समय मालपोत कार्यालय परिसरमै राखिएको थियो ।

कर्मचारीले मोठ भि’डाउने क्रममा आवश्यक पर्ने भन्दै शा’रीरिक रुपमा बृद्ध महिलालाई लाइनमै बस्न भनेका थिए ।कर्मचारीले शा’रीरिक रुपमा अ’ श क्त रहेपनि काम चाँडो गर्नु भन्दा गर्मिको समयमा भीडमा राख्दा उनि बे’ हो स भएको प्रत्यक्षदर्शीले बताए ।

लेखापढी व्यवसायी मार्फत काम थालिएको भएपनि उनी बिहानैदेखि लाइनमा रहेको सेवाग्राहीले बताए । व्यवस्थापकीय कमजोरी का कारण घ’ट ना भएको कार्यालय प्रमुख रामचन्द्र भण्डारीले बताए ।