Categories
मनोरञ्जन

बिना मेकअप हिट भएकी यी अभिनेत्रीले २ करोड दिदा पनि किन गरिनन मेकअप ? यस्तो अनौठो कारण –हेर्नुस् फोटोफिचरस

काठमान्डौ : दक्षिण भारतको चर्चित अभिनेत्री साई पल्लवी उत्कृस्ट अभिनयको कारण सबैमाझ चर्चित छिन् । दर्शकमाझ उनले एक छुट्टै स्थान बनाएकी छिन् । उनको केहि दिन अगाडी २९ औ जन्मदिन परेको थियो । अभिनेत्री साई पल्लवीले अहिलेसम्म तामिल, तेलुगु र मलयालम फिल्महरुमा अभिनय गरिसकेकी छिन् ।

सन २०१५ मा रिलिज भएको फिल्म प्रेमबाट अभिनयको सुरुवात गरेकी अभिनेत्रीले त्यसपछि कहिलेपनि बिगतलाइ फर्केर हेर्न परेन । साई पल्लबीको एक बिशेषता जसले सबैलाइ प्रभावित पारेको छ ।

उनि जुनसुकै फिल्महरुमा साधारण र कुनैमेकअप बिना देखा पर्छिन्। यो कुरा सुनेर दर्शक अचम्मित छन् ।आजको समयमा युवतीहरु बीच एक अर्को भन्दा राम्रो देखिने प्रतिष्पर्धा चलिरहेको छ।

साई पल्लवी धरै फिल्महरुमा बिना मेकअप अभिनय गर्छिन्। गर्नै परेमा पनि उनि हल्का मेकअपमा देखिन्छिन्। आजसम्मको फिल्महरुमा प्रायजसो उनि बिना मेकअप नै देखिएकी छिन् ।

साईले एक अन्तर्वार्तामा भनेकी थिइन्, उनको पहिलो फिल्म प्रेमम मा डाइरेक्टरले उनलाई बिना मेकअप अभिनय गर्न प्रोत्साहन गरेका थिए। त्यसपछि फिल्ममा काम गरेका डायरेक्टहरुले पनि उनलाई बिना मेकअप अभिनयको लागी प्रोत्साहन गरेका थिए ।

साई भन्छिन् कि उनी फिल्महरुमा मेकअप नगरी उनी जस्तो सबै केटीहरुको आत्मविश्वास बढाउन चाहन्छिन ।अभिनेत्री साई चर्चामा आउनुको एक बिशेष कारण छ, जब उनलाई एक फेयरनेस क्रीमको विज्ञापनमा अभिनयको लागि अफर गरिएको थियो ।

बिज्ञापनमा अभिनय गरेको २ करोड दिने अफर गरिएको थियो। उनले उक्त्त प्रस्तावलाइ अस्विकार गरेकी थिइन्। उनले भनेकी थिईन कि यस्तो बिज्ञापनबाट मिलेको पैसाले के नै गर्नु छ र ? अगाडी उनले थपिन, “म घर जान्छु, तीन ओटा रोटी र भात खानेछु । मेरो आवश्यकता धेरै कम छ।” हेर्नुहोस तस्बिरहरु:

Categories
समाचार

अलिकति ज्वरो आएको छ के गर्ने होला ? भनेर छोरीले फोनमा कुरा गरेकेहि समयपछी ….. (भिडियो)

उमेरले २२ वर्ष मात्र टेकेकी थिइन् । कुशुम पहारीको विवाह पनि भएको धेरै समय भएको थिएन । उनीहरुको टिकटकमा निकै रमाइला भिडियोहरु छन् । तर कुशुमको मृत्यु भने निकै दुखद भएको छ । महामारीमा एक पछि अर्का दुखद घटना भएका सुनिएका छन् । तर यो घटना हृदय विदारक छ ।

सिन्धुपाल्चोक घर भई काठमाण्डौको कालिमाटीमा बस्दै आएका अजय श्रेष्ठले श्रीमती कुशुम पहरीलाई संसारवाटै विदा गरिदिएका हुन् । उनको शव देख्न सकिने अवस्थामा पनि थिएन । विहान साढे ७ वजे वुवालाई फोन आयो त्यती बेला छोरीले गरेकी थिइन् । वुढोलाई अलिकति ज्वरो आएको छ के गर्ने होला ? भनेर छोरीले फोनमा कुरा गरेकी थिइन् । कुरा गर्दा गर्दै फोन ठ्याक्कै छुटेको थियो । विवाह भएको ९ महिना मात्र भएको थियो ।

९ महिनाको बिचमा छोरी र ज्वाईको बीचमा तीन पटक विवाद भइसकेको थियो । उनले छोरीलाई माइत ल्याएर राखेका थिए । तर श्रीमानले म अब यस्तो गर्दिन म र क्सी खाँदिन भनेर माफी मागेर उनले माइतवाट ल्याएका थिए । तर यसरी संसारवाटै विदा गरिदेलान् भन्ने उनलाई लागेको थिए । दिनभरी कालिमाटीमा ब्यापार गर्ने राती घर आएपछि श्रीमानले जहिले पनि दुख दिन्थे । भर्खर लाउँ खाउँ उमेरकी छोरीलाई ज्वाईले सिध्याइदिएपछि बुवा आमा विह्वल भएका छन् । प्रहरीले घटनाको अनुसन्धान निष्पक्ष गरेको अभिभावको भनाई छ ।

घटना भएपछि अजयले आफ्ना भाईलाई फोन गरेका थिए । फोन गरेर कुशुमलाई मैले सिध्याएँ प्रहरी लिएर आइज भनेका थिए । जहिले पनि जिस्किएर त्यस्तै कुरा गर्ने गर्थे । त्यसैले उनलाई विश्वास लागेन । उनले अरुलाई कोठामा गएर हेर्नु त अजयले मलाई यस्तो भनेर फोन गरेको छ भनेर साथीलाई पठाएको बताए । साथीहरु जाँदा भित्रवाट ढोका लगाएर अजय भित्रै बसेका थिए । घटना भएको थाहा भएपछि भाइहरुले नै प्रहरी लिएर गएका थिए ।

Categories
समाचार

धनगढी बसपार्कमा कु टपि ट ग री ह त्या गर्ने ४ जना पक्राउ

धनगढीमा कु ट पि ट गरी ह त्या गर्ने ४ जना पक्राउ परेका छन्। आज बिहान १२ः३० बजेको समयमा धनगढी ४ बसपार्क प्रतिक्षालयमा एक जना पुरुष मृ त अ वस्था मा फेला परेका थिए । बसपार्क प्रतिक्षालयमा पुरुषको शव फेला भन्ने जानकारीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले टा उ कोमा चो ट प टक ला गे को र गता म्य अ वस्थामा पुरुषको शव फेला पारेको थियो। प्रहरीले घटनास्थलको अनुसन्धान क्रममा सो स्थानमा रहेका सिसिटिभि फुटेजको आधारमा ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका १ त्रिबेणी चोकका १८ बर्षिय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुरा अमरगढी नगरपालिका घर भई हाल कञ्चनपुर भिमदत्तनगर ३ का १९ बर्षिय प्रबिण ऐर, डोटी पुर्वी चौकी गाउँपालिका ४ का २० बर्षिय अनिल कुवँर र कैलाली घोडाघोडी नगरपालिका १का १८ बर्षिय युवराज शाहीलाई पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धान गर्दै जादाँ निज अपरिचित मृतक राती सुती रहेको समयमा निजको खल्तीमा रहेको पैसा चेकजाँच गरी पैसा लगी कु ट पि ट ग री ह त्या ग रे को हुदाँ उनीहरुलाई खोज तलास गर्दै जादाँ धनगढी उपमहानगरपालीका बसपार्क एरियाबाट पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी अदालतबाट म्यादथप भई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । तर मृतकको अझै पहिचान भने हुन सकेको छैन । मृतक वर्ण गँहु गोरो, उचाई ५ फिट ६ ईन्च , बर्ष अन्दाजी २५-२६ को, बायाँ हातको पाखुरामा नागको ट्याटु, माथिल्लो शरिरमा टाटेपाटे कलरको भेष्ट र तल्लो शरिरमा निलो कालो कलरको जिन्स पाईन्ट लगाएको मृतकका आफन्तको पहिचान हुन नसकेको हुदाँ पहिचान गर्ने कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Categories
समाचार

लकडाउनमा माईत गएकी श्रीमतीलाई ‘डिभोर्स दिन्छु’ भन्दै शिशिर भण्डारीले प्रयाँक गरेपछि । श्रीमतीको जवाफले शिशिर आफै फसे (भिडियो हेर्नुस)

लकडाउनको समयमा बिभिन्न सामाजिक काम गर्दै फुर्सदको समयमा परिवारसँग रमाईलो गर्दै आफ्नो नयाँ युट्युब च्यानल शिशिर भण्डारी इन्टरटेनमेन्टलाई पनि अगाडि बढाईरहेका शिशिर भण्डारीले च्यानलमा अर्को भिडियो ल्याएका छन् । प्रयाँक अन वाईफ शिर्षकको उक्त भिडियोमा शिशिरले आफ्नी श्रीमतीलाई रमाईलो प्रयांक गरेका छन्, जसमा उनले माईत गएकै कारण आफ्नी श्रीमतीलाई गाली गर्दछन् । डिभोर्सको कुरा निस्किएपछि श्रीमतीको उत्तरले शिशिर आफै फस्छन् ।

छोटो समयमै शिशिरको नयाँ च्यानललाई सबैले रुचाउँदैछन् र उनको श्रीमतीसँगको जोडीलाई पनि सबैले रुचाएका छन् । पहिलो पटक प्रयांक गरेका शिशिरले दर्शक र श्रीमतीसँग अन्तिममा माफी माग्दै उहाँहरुकै चाहना अनुरुप प्रयांक गरेको बताए । शिशिरको यो भिडियोलाई धेरैले निकै रमाईलो मानेका छन् । शिशिरले आफ्नो यस युट्युब च्यानलबाट पनि सामाजिक कामहरु अगाडि बढाउँदैछन् । भिडियो हेर्नुस

Categories
मनोरञ्जन

जङ्गबहादुरका ती रोचक दिनहरू !

(इतिहास) – एक हप्तापछि स्टिमर माल्टानजिक किनारामै पुग्यो । त्यहाँ पनि जंगबहादुरको सम्मानार्थ उन्नाइस तोपको सलामी दियो । माल्टामा नेपाली प्रतिनिधिहरू स्टिमरबाट ओर्लेनन्, खालि समुद्री किनाराको अवलोकन मात्र गरे । ६ दिनपछि सो ‘रिपन’ नामक स्टिमर ‘जिब्राल्टर’को छेडोभित्र पस्यो । जिब्राल्टरको छेडो काटेपछि स्टिमर पनि छिटो-छिटो बग्न लाग्यो । सन् १८५० मे २५ ता. का दिन इङ्ल्यान्डको किनारा ‘साउथ एम्प्सटन’ South Ampston मा स्टिमर पुगी लङ्गुर गिरायो ।

जंगबहादुरको सम्मानको निमित्त खटिएका अफिसरहरू स्टिमरभित्र पसी उनको स्वागत सत्कार गरे । जंग सोही स्टिमरमै बसिरहे । सुरुमा त्यहाँका भन्सारका कर्मचारीहरूले नेपाली प्रतिनिधिहरूको मालसामान केही नखोल्ने आदेश पाएका रहेछन, तर पछि पुनः मालसामानहरू सबै खोल्नै पर्ने र लागेको भन्सार महसुल तिर्नै पर्ने आदेश पाएकाले भन्सारका कर्मचारीहरूले मालसामान नजाँची छोडेनन् । जंगले तुरुन्त स्टिमरबाट सम्पूर्ण मालसामानहरू उतार्न लगाई सो सामान कुर्न ६ जवानहरूलाई नाङ्गो खुकुरी लिएर बस्न लगाए ।

जंगले आफ्नो इज्जतको ख्याल राखी कप्तान क्याभिनेजसँग सामान नजाँची इङगल्यान्डभित्र पस्न नपाउने हो भने म इङ्गलैन्ड पास्दिन, यतैबाट फ्रान्सतर्फ जान्छु तसर्थ तपाईं भन्सारका कर्मचारीहरूसँग कुरा जानुहोस् र मलाई यकिन जवाफ दिनहोस् भनी पठाए । क्याभिनेजले भन्सारका कर्मचारीहरूलाई सोही कुराको बोध गराएबाट बल्ल नेपाली प्रतिनिधिहरूका सामानहरू खोल्दै नखोल्नु भन्ने आदेश पाएर नेपाली प्रतिनिधिहरूको सामान नखोलिने भयो । जंगले पनि सन्तोष माने । भोलिपल्ट लन्डनमा बस्ने घरको के कस्तो बन्दोबस्त गरेका छन्, सोको निरीक्षणार्थ कप्तान क्याभिनेज र लेफ्टीनेन्ट लालसिंह सिजापतिहरूलाई जंगले लन्डनतर्फ पठाए । तिनीहरू फर्केर आई टेम्स नदीको किनारामै ‘रिकमन्ड टेरेस’ नामक भव्य महलको बन्दोबस्त भएको सूचना पाएपछि जंगले पुनः सन्तोष माने । नेपाली प्रतिनिधिमण्डल रेलद्वारा लन्डनतर्फ प्रस्थान गरे । लन्डन पुगी सोझै ‘रिकमन्ड टेरेस’ महलभित्र पसी केहीबेर आराम गरे ।

सो समयमा महारानी भिक्टोरिया सुत्केरी भएकी थिइन् । प्रिन्स अर्थर ‘ड्यूक–अफ–केन्ट’ को जन्म भएको जम्मा तीन हप्तामात्र भएको हुँदा जंगवहादुरले जून १९ ता. का दिन दिउँसो तीनबजे ’सेन्ट जेम्स प्यालेस’ मा अनौपचारिक भेटवार्ता गर्ने समयको निर्धारण भएकाले सो फुर्सदको समयमा नेपाली प्रतिनिधिहरूले ठाउँठाउँको अवलोकन गर्ने मौका पाए ।

महारानी भिक्टोरिया मे. २७ ता. १८५० ई. को वेलुकीपख लन्डनस्थित तत्कालीन इस्टइन्डिया– कम्पनी सरकारको कार्यालयका अध्यक्ष र उपाध्यक्षहरू रिकमन्ड टेरेसमै आई जंगबहादुरलाई भारतसम्बन्धी ‘इन्डिया अफिस’ को निरीक्षणार्थ निमन्त्रण गरे । उनीहरूले भने- ‘तपाईको स्वागतार्थ लन्डन टेभरनमा भोजको आयोजना गर्ने भएका छौं, तपाईलाई कुन दिन अनुकूल पर्छ ? भनी प्रश्न गरे । अति खुशी हुँदै जंगले भोजको निमित्त मे ३० ता. को दिन निर्धारण गरी भने- ‘भोजमा हामी सामेल त हुन्छौं, तर छुट्टै बसी फलफूलमात्र खान्छौं ।’

भोजको मिति तय भएको दिन साँझ जंगबहादुर जगतशमशेर, धीरशमशेर, सिद्धिमान राजभण्डारी सेन्टजेम्स नाचघरमा नाच हेर्न गए र आधा रात बितेपछि फर्किए । मे २८. ता. का दिन लन्डन सोसाइटीको फ्लावरका तर्फबाट प्रतिनिधिहरूलाई निमन्त्रणा आएको हुँदा सो निमन्त्रणामा सरिक हुन नेपाल पुगे । मे २९ ता. का दिन नेपालीहरू घोडदौड हेर्न गए । निमन्त्रणा गरेबमोजिम मे ३० ता. का दिन नेपाली प्रतिनिधिहरू इन्डिया अफिस पुगे । त्यहाँका अध्यक्षले जंगको स्वागत गर्दै बोर्ड-अफ-डाइरेक्टरहरूको समेत परिचय गराए । त्यसपछि जंगबहादुरलाई सम्बोधन गरी अध्यक्षको अभिवादन भाषण गरे । जंगलाई इन्डिया अफिसको सम्पूर्ण कक्षहरूको अवलोकन पनि गराए । त्यहाँको सम्पूर्ण कार्यक्रम सकी नेपाली प्रतिनिधिहरू रिकमन्ड टेरेसमा फर्के ।

मे ३१ ता का दिन जंग चिसोको कारण बिरामी भए, तसर्थ जगतशमशेर र धीरशमशेरहरूलाई लिई कप्तान क्याभिनेज गिर्जाघरमा गए । त्यहाँबाट उनले आफ्नो परिचित ठाउँमा लगे, जहाँ लेडी केम्बर मेरी र दुईजना ब्रिटिश जनरलहरूसँग जगतशमशेर र धीरशमशेरको परिचय भयो । लेडी केम्बरमेरीले जंगबहादसंग भेट गर्ने इच्छा प्रकट गरिन् । साथै त्यहाँ उपस्थित दवै ब्रिटिश जनरलहरूले यी दुवै शमशेर राणाजीहरूलाई डिनरको निमित्त जोड गरे । यी दुवै राणाजीहरूले तपाई सम्मानित आइमाईले प्रेमपूर्वक बनाउनु भएको परिकार हेरी हामी तृप्त भैसक्यौ तर केम्बरमेरीले हिन्दू धर्मावलम्बीहरूको रीतिरिवाज केही नबुझेको हुँदा आश्चर्य मानी टोलाएर हेर्न थालिन् । यथार्थ कुरा थाहा पाएका कप्तान क्याभिनेजले ‘म्लेच्छ’ ले छोएको खाना हिन्दूले खान नहुने विषयको कुरा लेडीलाई बताइदिएपछि उनको आश्चर्य हट्यो । केहीबेरको गान-बजानपछि यी दुवै भाइहरूका साथ कप्तान क्याभिनेज त्यहाँबाट फर्के ।

जून १ ता. १८५० ई. का दिन बिहान सबेरै जंग ठाउँ-ठाउँका तबेलाहरूमा पुगी घोडाहरू हेर्न थाले । उनले एउटा तबेलाबाट ४ बटा फुर्तिला छिटो छरितो बग्गी तान्ने घोडाहरू खरिद गरे, साथै बग्गीसमेत किन्न खोजे । तर भनेजस्तो बग्गी नभएकाले उनले भाइ धीरशमशेरलाई बग्गी बनाउने कारखानामै पठाए । कारखानाबाट धीरशमशेरले भने जस्तो बग्गी खरिद गरी ल्याए । सोही दिन साँझ लेडी पल्मसटनले जंगलाई निमन्त्रणा गरेकीले जंग उनीकहाँ गए । त्यहाँ ड्यूक-अफ्-वेलिङ्गटन र बेलायतका लागि अमेरिकी राजदत लरेन्ससँग उनको परिचय भयो । ड्यूकले जंगबहादुरसँग परिचय भएकोमा ज्यादै खुशी प्रकट गर्दै भने- ‘भारतमा पनि मेरा साथीहरू छन् तापनि तपाई एक योग्य नेपाली व्यक्तिसँग चिनजान भएकोमा म अति खुशी भएको छु ।’

जून २ ता. का दिन लर्ड गुज रिकमन्ड टेरेसमा आई जंगबहादुरलाई भेटवार्ता गरे । गुजले जंगसँग नेपालमा उनको प्रशासनसम्बन्धी कुरा गरे । जंगले छोटकरीमा- ‘नेपाल एक सानो स्वतन्त्र राष्ट्र हो जो हमेसै कम्पनी सरकारको समर्थक छ’ भने । पुनः लर्ड गुजले ‘जंगबहादुरको अर्थ के हो ? भनी प्रश्न गरे । जंगले ‘युद्धको समयमा वीरता देखाउनेलाई जंगबहादुर भन्दछन्’ भनी जवाफ दिए ।

जन ३ ता. का दिन जंगबहादुर पिक्याडेलीमा घोडा खरिद गर्नको निमित्त गए । त्यहाँको एउटा घोडा जंगलाई ज्यादै मन परेको हुँदा उनले त्यस घोडाको मूल्य सोधे । घोडा धनीले घोडाको मूल्य एक सय गिन्नी बतायो । घोडा उफ्रेर कति नाघ्न सक्दछ जाँच्न जंगबहादुरले तगारो बाहिर घोडालाई ल्याउन आदेश दिए । घोडा धनीले त्यस घोडालाई कुनै तालिम नदिएको हुँदा त्यसरी नाघ्न सक्दैन भन्यो । जंगले तैपनि त्यो घोडालाई तगारो बाहिर निकाल्न लगाई नाग्न सक्छ कि सक्दैन हेर्न भाइ धीरशमशेरलाई ना’ङ्गो तरवार जमिनदेखि करिब ३ फिट मात्र अग्लो पारेर समाउन लगाए । यदि तरवारले घोडाको खट्टामा चोट लाग्यो अथवा कुनै नोक्सानी भयो भने घोडाको मूल्य ३ सय गिन्नी घोडा धनीले पाउनेछ भनी जंगले सुनाए ।

त्यसपछि जंगबहादुर आफै सो घोडामा चढी सहजै तरबार नघाई घोडा फर्काए । घोडा धनी छक्क पऱ्यो र आफ्नो घोडाको बढी गुण देखेर अब घोडाको मूल्य ४ सय गिन्नी भन्न थाल्यो । जंगलाई त्यस घोडा धनीदेखि रिस उठ्यो । उनले आफ्नो सेक्रेटरी म्याक्लियडलाई फर्केर भने- ‘घोडा धनीले अब घोडा २ सय गिन्नीमा बेच्छ भने मात्र म किन्छु । म पचास कदम हिडुन्जेलसम्ममा पनि २ सय गिन्नीमा दिन मञ्जुर गरेन भने घोडाको मोल एक सय पचास गिन्नीभन्दा बढी पाउने छैन । म बग्गीमा पुगेन्जेलसम्म पनि उसले घोडा बेच्न मञ्जुर गरेन भने म घोडाको मूल्य जम्मा एक सय गिन्नीदेखि बढी दिनेछैन भन्ने कुरा घोडा धनीलाई सुनाइदिनुहोस् ।’

जंगले भनेका कुरा म्याक्लियडले घोडा धनीलाई यथार्थ बताइदिए । त्यसपछि जंगबहादुर सुरुसुरु आफ्नो बग्गीतर्फ लागे । घोडाधनी पनि आफ्नो घोडाको तारिफ गर्दै जंगको पछि-पछि लाग्यो, तर जंगलाई खुशी तुल्याउन सकेन । बग्गीमा बसेर जंगले बग्गी चलाउनू भने । अब त्यस घोडाधनीले घोडाको मूल्य एक सय गिन्नीमै मात्र भए पनि बेच्न मञ्जुर गऱ्यो । आफ्नो इच्छा पुगेकाले जंगले सो घोडा किने । त्यस घोडा धनीको चित्त साह्रै दुखेझै लागेकोले पचास गिन्नी अरू थप गरी जम्मा एक सय पचास गिन्नीमा जंगले सो घोडा खरिद गरे ।

भोलिपल्ट जून ४ ता. का दिन नेपाली प्रतिनिधिमण्डल ‘यन्जिलसफेन्सिङ्गम्स’ तर्फ खेल-तमासा हेर्न गए । त्यहाँका अनेक प्रकारका खेलतमासाहरू नेपाली प्रतिनिधिहरूले हेरे । यसै क्रममा एक ठाउँमा मानिसहरूको भीड लागेको नेपाली प्रतिनिधिहरूले देखे । त्यहाँ कुस्ती खेल्ने अखडा रहेछ, अखडाभित्रको एक पहलमानले नेपालीहरूलाई देखी कुस्ती खेल्नको निमित्त ललकाऱ्यो । उसले दिएको हाँकले जंगबहादुरलाई झोंक चलिहाल्यो । जंग त्यस घमण्डीसँग आफै कुस्ती खेल्छु भन्न थाले । भाइ धीरशमशेरले उनलाई रोकी, ‘हजुरले कुस्ती खेलिबक्सनु हुँदैन, कुस्ती म खेल्छु कुस्ती खेल्दा हारे मै हार्नेछु’ भनेकाले अब धीरशमशेर कुस्ती खेल्ने भए । त्यस युरोपियन पहलमानले अरू धेरै पहलमानहरूलाई हराइसकेको रहेछ । पहलमान अति बलियो थियो । अखडाभित्र पस्नु अगावै जंगबहादुरले भाइ धीरशमशेरलाई भने, ‘सान्नानी ! तँलाई पहलमानले समातेमा त फुस्कन सक्दैनस् तसर्थ समात्न नदिनू, मौका हेरी मैले भनेको दाउपेच तैले तुरुन्त त्यस पहलमानलाई हानिहालेस् ।’

धीरशमशेर अखडाभित्र पसे । पहलमानको भीमकाय गोरो शरीर, त्यसको अगाडि धीरशमशेरको कालो फुच्चे शरीर दखियो । अखडामा धीरशमशेरलाई त्यस भीमकाय पहलमानले समात्नको लागि अघि बढ्न थाल्यो भने धीर विस्तारै-विस्तारै पछि हट्दै अखडामा घुम्न थाले । भयंकर होहल्ला हुन थालेकाले युरोपियन पहलमानले शरीरको प्रदर्शन गर्दै दङ्ग परी दर्शकतर्फ मुन्टो के फर्काएको थियो, सोही अवसरमा नजिक उभिइरहेका जंगबहादुरले कराएर ‘सान्नानी ! ढाक दाउ चाँडै हान्’ भन्नासाथै धीरशमशेरले त्यस पहलमानलाई तुरुन्त ‘ढाक’ दाउ हानी चित् पारे । अब होहल्ला अरू जोड-तोडका साथ भयो । दर्शकहरू पनि चकित परे । हारेपछि त्यस पहलमान ज्यादै लाज मानेको हुँदा जंगलाई दया आयो, तसर्थ एक मुठी गिन्नी बक्सिस दिए । भाइ धीरशमशेरसँग जंगबहादुर अति खुशी भए । लन्डनबाट प्रकाशित हुने समाचारपत्रहरूमा समेत उपरोक्त समाचार छापियो ।

(पद्यजङ्ग राणाकृत ‘जङ्गबहादुरको जीवनयात्रा’बाट, हामीले घटना र विचार बाट )

Categories
समाचार

एसईई गत वर्षजस्तै आन्तरिक मूल्यांकनबाट गर्नुपर्नेमा जोड

काठमाडौँ । एसईई परीक्षा गत वर्षजस्तै आन्तरिक मूल्यांकनबाट गर्न निजी क्षेत्रका विद्यालयहरुको संस्था प्याब्सन, एन प्याब्सन र अभिभावक संघले दबाब दिइरहेका छन् ।

संक्रमणको अवस्था भयाभह भएको बेला एसईई परीक्षा सम्भव छैन नरहेको र गत वर्षमा जस्तै विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा अन्तिम परिणाम सार्वजनिक गरियोस् भन्ने आवाज उठिरहेको छ ।

गत वर्ष दैनिक ५ जना कोभिड संक्रमणमा परिरहेका बेला विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा एसईईको अन्तिम परिणाम निकालियो, यस पटक यो संख्या बढेर ८ हजार पुगेको छ, अवस्था हेरेर पनि सरकारले आन्तरिक मूल्याङ्कन गर्ने निर्णय गर्नुपर्ने अभिभावकहरुको माग रहेको छ ।

यतिबेला विद्यालय र अभिभावकहरुका तर्फबाट शिक्षा मन्त्रालयमाथि चौतर्फी दबाब परेको बुझिएको छ । चौतर्फी विवादका बिच मन्त्रालय र परीक्षा बोर्डका अधिकारीहरु पनि एसईई विगत वर्षमा जस्तै आन्तरिक मूल्यांकनमा आधारित गर्नुपर्ने निष्कर्षमा पुगेको शिक्षा मन्त्रालयका एक स्रोतले जनाएको छ ।

Categories
मनोरञ्जन

टिकटकमा खुबै रुचाएकी एकदमै सुन्दर सशस्त्र प्रहरी महिलाका रमाइला टिकटक भिडियो (भिडियो)

विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।

त्यस्तै अहिले पछिलो समयमामा धेरै मानिसहरु यहीँबाट सेलीब्रेटी समेत भइसकेका छन । उनीहरूका भिडियोलाई लाखै करोडौंले रुचाएर उनीहरू यो उचाईमा पुगेका हुन । त्यस्तै अहिले एकजना सशस्त्र प्रहरी जवान पनि टिकटकमा खुवै रुचाएकी छिन । सशस्त्र प्रहरीकै भेषमा उनले कयौं टिकटक भिडियोहरु अप्लोड गर्ने गरेकी छिन ।

हिमकला लिम्बू नाम गरेकी उक्त महिलको टिकटक भिडियोहरु निकै नै लोकप्रिय छन । उनका भिडियोहरु टिकटकमा लाखौ पटक हेरुन्छन । त्यस्तै लाइक र कमेन्ट पनि उत्तिकै आउने गरेका छन उनको भिडियोमा ।

अब हेरौ उनै हिमकला लिम्बुका रमाइला टिकटक भिडियोहरु: हेर्नुहोस।।।

Categories
समाचार

मामाभान्जी रङ्गेहात फेला, फसाउन यस्तो ष डय न्त्र ग रेको भन्दै बुवा मिडियामा, खुल्यो नसोचेको गाे प्य र हस्य (भिडियो सहित)

मोरङको पथरी सनिस्चरे- १० मा एउटा घिनलाग्दो घटना घटेको छ । मामा भान्जी साइनो पर्ने २६ बर्षिय युवा र लगभग १६ बर्षकि युवतीबीच यस्तो काम भएको हो ।

स्थानियका अनुसार त्यो बेलुका २ जनानै नसामा रहेको जनाएका छन् । युवतीले आफुलाई ज बर्ज स्ति गरेको भन्दै उजुरी दिएपछि ति युवालाइ इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ । युवकको घरमा पुग्दा यस्तो काम सहमतिमा २ जनाले नसाको सुरमा गरेका हुन्, स जा य हुँदा २ जनालाईनै हुनुपर्ने उनीहरुले माग राखेका हुन् ।

उनलाई प्रहरीले सोहि दिन पक्राउ गरेको जनाएका छन् । ति युवकलाइ फसाउनलाइ सबैको खेल रहेको भन्दै आफन्त र गाउँलेहरू आ क्रो शित भ ए का छन । उनीहरुले नसोचेको भित्री रहस्य खोलेका छन । मोबाइलमा यस्ता प्रमाण देखाउँदै उनीहरुले यस्तो सम्म सुनाए कि सुन्ने सबै चकित बने । सुरुदेखि को सम्पूर्ण नालीबेली यसरी सुनाए तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला

Categories
समाचार

दु’खद खबर, मनाङमा बाढी : ६ घर विस्थापित, चार टहरा र पक्की पुल बगायो, आवत जावत बन्द !

मनाङ, १५ जेठ। हिमालपारीको मनाङ सदरमुकाम चामेको नयाँबजार क्षेत्रमा बुधबार रातिदेखिनै परेको वर्षाका कारण पर्न गएको प्रभावले स्थानीय खहरे खोलामा बाढी आएको छ। जस कारण दर्जनौ घरहरु जोखिममा परेका छन्। शुक्रबार दिउँसो घट्टेखोलामा आएको बाढीले ४ टहरा र एक पक्की पुल बगाएको छ।

२ किलोमिटर सडक क्षतविक्षत बनाएको छ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीले केही पक्की घरहरुको जग हल्लाएको र आँगन बगाएको बताए। प्राप्त जानकारी अनुसार बाढीले एभरेष्ट होटलको शौचालय, कुखुराको खोर बगाएको र मुख्य भवनको जग धरापमा पारेको छ ।

मनाङको चामे बजारमा बाढी पसेकाले नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयले बाढी नियन्त्रण गरेका थिए। वर्षा जारी रहेकाले जोखिम कायमै रहेको उनले बताए। बाढीबाट विस्थापित परिवारलाई चामे गाउँपालिकाको भवनमा, लोकप्रिय मावि र आफन्तकोमा राखिएको छ।
मनाङका जिल्ला संयोजक मनोज सुवेदीले भने – सदरमुकाममा एक्कासी बाढी चलेपछि स्थानीय त्रसित बनेका छन्। ‘यतिबेला मनाङमा सञ्चार छैन, खानेपानी छैन, विद्युत, टेलिफोन केही छैन। ‘पानी पर्न नरोकिएकाले सबैजना डराई डराई बस्नुपरेको छ।’

बिहीबार आएको बढीले तिमाङखोला र स्यार्कुखोलाको काठको पुल बगाएको थियो। पुल बगाउँदा बेसीशहर–चामे सडकखण्ड अबरुद्ध बनेको छ। पुल बगाएपछि तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन्। दुईवटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको स्थानीय कमल गुरुङले बताए।

तिमाङखोलाको काठेपुल गत वर्षको बाढीले पनि बगाएको थियो। निरन्तरको वर्षासँगै आएको बाढीले तिमाङखोलामा निर्माण गरिएको बेलिब्रिज पुलसमेत जोखिममा रहेको छ। गुरुङका अनुसार बाढीले स्यार्कुखोला लघु जलविद्युत आयोजनाको ३० मिटर कुलो, बाँध, ह्युमपाइप, घट्टासमेत बगाएको छ।

Categories
समाचार

९ व’र्षको ब’च्चाले गएर खु’ट्टा समातेर ब’चाइदिनु भनेर आग्रह गर्दा पनि कसैले गरेनन् सहयोग(भिडियो)

आफ्नै कारखानामा काम गर्ने ब्यक्तिको ज्या न लिँदा पनि नजिकै बसेका मालिकले कुनै हस्तक्षेप गरेनन् । दुई मिटर अगाडी मालिकको कोठा छ । घरमा पसेर पुरुषलाई हा’त पा’त गर्दा, श्रीमती माथि पनि त्यस्तै गर्दा र ९ वर्षको बालक रोइ कराई गर्दा पनि किन सहयोग गर्नुभएन ? मालिकलाई प्रश्न गर्दा उनले भने, मैले बारम्बार सम्झाई रहेको थिएँ । इ’टाले हा ने पछि उनीहरु आएका हुन् ।
मान वहादुर घिसिङको सबैको सामुन्ने मृत्यु भयो । मान वहादुरको श्रीमती र छोरालाई पनि उनीहरुले त्यसै गरे । सानो ९ वर्षको ब’च्चाले गएर खु’ट्टा समातेर मेरो बुवा आमालाई ब’चाइदिनु भनेर आग्रह गर्दा पनि मालिकले वास्ता नगरेको महिलाको भनाई छ । हामीलाई यस्तो गर्दा सबैले टाढावाट हेरेर बसे । छोरो टा’उको भुईमा ब जा’रेर रो’यो, मैले पनि सबैसंग रुँ’दै गु’हार माँगे । तर सबैले हेरेर बस्यो कोही पनि बचा’उन आएनन् ।

म उनलाई ब’चाउन जाँदा तेरो श्री’मान र तँला’ई एउटै चि’हान बनाइदिन्छौं भने, महिि’लाले गु’नासो गर्दै भनिन् । मानवहादुर दिनेश लामाको कारखानामा काम गर्थे । मानवहादुर पटक पटक हल्ला गर्ने र क्सी खाने गर्थे । त्यही क्रममा वि’वाद भएको रहेछ । दुई जनाबीच पहिला नै वि’वाद भएको रहेछ । नयाँ वर्षको समयमा नै हो । त्यही विषय बढ्दै गएर मान बहादुर माथि थप घ’टना भयो । कारखानाका मालिक दिनेशले बताए । भिडियो हेर्नुहोस